• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

by
७ पुस २०८०,
0
गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्थामा एक महिलाका लागि गौरवको विषय हो । जो कोही महिलाले विवाह पश्चात आमा बन्ने सपना बुन्ने गर्छन् । प्रकृतिले पनि यस्तो गौरवशाली भुमिकाका लागि महिलालाई मात्र सो अवसर प्रदान गरेको छ ।

एक महिला जव गर्भवति हुन्छ उनको शारिरिक र मानसिक रुपमा धेरै परिवर्तन आउछ । यस्तो अवस्थामा महिला शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि स्वस्थ्य हुनु जरुरी हुन्छ । गर्भवतीको शारीरिक मात्र होइन, मानसिक अवस्थाले पनि गर्भको बच्चालाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले यतिबेला खुसी र ढुक्क हुन आवश्यक छ ।

गर्भावस्थामा महिलामा आउने परिवर्तन
१. शरीरको बनावटमा परिवर्तनः भर्गवति भएपछि महिलाको शरीरको बनावटमा आउने पहिलो प्रत्यक्ष परिवर्तन हो । गर्भवति हुँदा महिलाको पेट बढ्दै जान्छ जसले महिला गर्भवति भएको भन्ने सजिलै बुझाउछ ।
२. अनुहारमा चाया पोतो आउनुः प्रायजसो गर्भवति महिलाको अनुहारमा कालो, खैरो पोतो आउने गर्छ । गर्भावस्थामा शरीरको हर्मोनमा आउने परिवर्तनले महिलाको अनुहारमा विभिन्न प्रकारको पोतो, दागहरु देखिने गर्दछ ।
३. हात खुट्टा सुन्निनुः गर्भवस्थामा महिलाको हात खुट्टा सुन्निने गर्छ । गर्भको शिशुको तौल बढ्दै जाँदा महिलाको शरिरको तौल पनि बढ्ने हुनाले त्यसको चाप खुट्टामा पर्ने हुँदा सुन्निने हुन्छ । त्यसका साथै गर्भाअवस्थामा धेरैजसो महिलाको रक्तचाप घटबड भइरहने हुँदा हात खुट्टा सुन्निने हुन्छ ।
४। भावनात्मक परिवर्तनः गभवस्थामा महिलाको भावनामा धेरै परिवर्तन आउने गरेको विषेशज्ञहरु बताउछन् । शरिरमा आउने हर्मोनको परिवर्तनले महिलाको सोच्ने शैली र भावनामा परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीमा सानो सानो कुरामा धेरै चिन्तीत हुने, तनाव, बेचैनी, भय पैदा गर्दछ ।

Previous Post

एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In