• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब’

by
७ पुस २०८०,
0
‘दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ । चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको शुक्रबार जारी एक अध्ययनमा बताइएको छ । एक दशकमा पहिलोपटक चीनको वायु प्रदूषण अझ खराब भएको हो ।

स्वतन्त्र अनुसन्धान सङ्गठन सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर ९सिआरइए० को अध्ययनमा भनिएको छ, “सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पिएम२।५ स्तर वार्षिकरूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो ।”

अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पिएम२।५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्छ । यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ ।

“प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसृजित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ”, सिआरआइएले भनेको छ । राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए । यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो ।

यद्यपि सन् २०१५ मा शीतकालीन ओलम्पिक प्रतियोगिताको दाबीलाई जितेपछि चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ को घोषणा गरेको थियो । चीनले दर्जनौँ कोइला खानी बन्द गरेको थियो र धेरै उद्योगहरूलाई सारेको थियो । यसबाट महत्त्वपूर्ण सुधार भएको छ तर हावाको गुणस्तर अक्सर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा तल रहेको छ ।

सिआरआइएले बेइजिङसहित ८० प्रतिशत प्रान्तीय राजधानीहरूमा एक वर्षअघिको तुलनामा सन् २०२३ मा पिएम२.५ को स्तर बढेको शुक्रबार बताएको छ । फिनल्यान्डस्थित स्वतन्त्र अनुसन्धान सङ्गठनले भनेको छ, “जुन क्षेत्रमा पिएम२।५ मापदण्ड पूरा गरिएको थिएन त्यहाँ जीवाश्म ऊर्जाको व्यापक प्रयोगको सङ्केत दिने कोइला र थर्मल विद्युत्को उत्पादनमा क्रमशः चार दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशतले बढेको छ ।”

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

मौसमः यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना

सम्बन्धित खबर

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

१५ असार २०८३,
घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
Load More
Next Post
दसैँमा मौसम सामान्यतया सफा रहने

मौसमः यी क्षेत्रमा आज हिमपात र वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In