• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

by
७ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस ७ गते शनिबारको राशिफल

मेषः चन्द्रमा दाइने भएकाले दिन राम्रो छ। मन प्रशन्न रहने छ। भौतिक र आध्यात्म दुवैतर्फ ध्यान जानेछ। शिक्षा क्षेत्रमा सफलता मिल्ने देखिन्छ। प्रेम सम्बन्धमा भने खटपट हुनसक्छ।

वृषः तपाईंका व्यवहारिक क्षेत्र अब्बल छन्। वर र पिपलमा जल चढाएर काम थालेमा दीर्घकालसम्म त्यो काम प्रभावकारी हुन्छ। सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ।

मिथुनः शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। पारिवारमा खुसी मिल्नेछ। प्रेम सम्बन्धमा मधुरता रहने योग छ। व्यापार गर्दा फाइदा हुने देखिन्छ।

कर्कटः दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह थपिने छ। प्रेम सम्बन्धमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

सिंहः आजको दैनिकी सामान्य छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल भए पनि आर्थिक क्षेत्रमा झुक्याउने भेटिन सक्छन्। आर्थिक व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

कन्याः सोझो पनको लाभ अरुले उठाउने भएकाले चनाखो हुनुपर्ने देखिन्छ। पारिवारिक सम्बन्धमा कुरा काट्ने मान्छे बढ्ने छन्। स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो छ।

तुलाः दिन सामान्य राम्रो छ। आर्थिक र शैक्षिक क्षेत्र सबल देखिन्छन्। उन्नतिका लागि घरमा छलफल गर्नु महत्त्वपूर्ण हुन्छ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ। परिवारको सहयोग लिएर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

वृश्चिकः वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। व्यवहार गर्न नजान्दा पारिवारिक मनमुटाव हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नु अघि सचेत हुनुपर्ने देखिन्छ। दिन राम्रो नभएकाले काम गर्नु अगाडि सोच्नु राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। आर्थिक क्षेत्र सबल छ। नाम र दामको चर्चा हुने देखिन्छ। आज बोल्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ। आफ्नै बोलीका कारण पारिवारिक झमेला आइपर्ने हुनसक्छ।

मकरः दिन सामान्य छ। गुरुको गाली खानुपर्ने देखिन्छ। खर्च बढ्नसक्छ। आज यात्रा नगर्नु राम्रो हुन्छ। खानपानका कारण अरुले कुरा काट्नेछन्। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। कुनै नराम्रो खबरले दुःखी बनाउने योग रहेको छ। काम गर्नुपर्दा परिवारबाट सहयोग मिल्नेछ।

मीनः तपाईंका लागि समय राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा चनाखो हुनुपर्ने देखिन्छ। दाम्पत्य सम्बन्ध सुमधुर हुनेछ। प्रेममा सफलता मिल्नेछ। आर्थिक क्षेत्र सबल बन्ने योग छ।

Previous Post

चिसो बढ्दै, सतर्कता अपनाउन महाशाखाको आग्रह

Next Post

‘दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब’

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
Load More
Next Post
‘दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब’

‘दशकमा पहिलोपटक सन् २०२३ मा चीनको वायु प्रदूषण झन खराब’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In