• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौंमा पानीको हाहाकार, तोकिएको समयमा आउला त मेलम्चीको पानी ?

by
६ पुस २०८०,
0
काठमाडौंमा पानीको हाहाकार, तोकिएको समयमा आउला त मेलम्चीको पानी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं उपत्यकाको प्रमुख समस्या खानेपानीको हो । तीन दशक लामो पर्खाइमा पनि पानी नपाउँदा काठमाडौंबासी चिन्तित बनेका छन् । सरकारले मेलम्चीको पानी ल्याउने भन्दै २ दशक बढी समय लगाएको मेलम्ची खानेपानी आयोजना ल्याएको भएपनि त्यो अस्थायी बन्दा यहाँ पानीको समस्या खड्कीएको छ ।

यो वर्ष पुष पहिलो सातासम्म पनि पानी आउन सकेको छैन् । मेलम्ची खानेपानी विकास समितिले भने माघको पहिलो सातासम्ममा पानी काठमाडौं ल्याईने बताएको छ । यतिबेला काठमाडौं बासीको दैनिकीमा ट्याङकरको पानी प्रयोग हुने गरेको छ । पिउनका लागि भने जारको पानीमा निर्भर हुनुपर्ने अवस्था काठमाडौं बासीको समस्या हो ।

वर्षायाम सकिएको तीन महिना सकिँदा पनि मेलम्चीको पानी आउने अन्योल छ । अघिल्लो वर्ष मंसिरको पहिलो सातादेखी नै पानी वितरण शुरु भएको थियो । त्यतिबेला काठमाडौंमा पानी वालछ्याल थियो । यस वर्ष भने पुष पहिलो सातासम्म पनि पानी आउने अनिश्चिताले यहाँका बासीन्दा समस्यामा छन् ।

जब जब मेलम्चीको पानीको तिव्र माग हुन्छ, त्यतिबेला मन्त्रीहरु मुहानमा पुग्छन् । पानी नआउनुको कारण पत्ता लगाउछन र छिट्टै पानी पु¥याउने आश्वासन पनि दिन्छन् । तर, मन्त्री परिवर्तन हुँदा पिच्छेको आश्वासन कहिले पनि पुत्याउने खालको रहेन । पानी ल्याउनका लागि आवश्यक पहल उनीहरुले गरेको देखिदैन् ।

काठमाडौंका कतिपय मानिसले त, ट्याङ्कर व्यवसायीसँगको मिलेमत्तोमा मन्त्रीहरुले पानी नल्याएको दाबी नै गर्न थालेका छन् । नेतृत्वकर्ताले साच्चिकै पानी ल्याउन चाहे २०७८ सालमा क्षती पुगेको मेलम्चीको मुहान दीर्घकालीन समाधान गर्नुपर्ने यहाँको स्थानीयको भनाई छ ।

यता मेलम्ची खानेपानी ल्याउनका लागि संघर्ष गरिरहेको मेलम्ची खानेपानी विकास समितिले भने २८ दिनमा पानी काठमाडौं ल्याउने बताएको छ । माघ पहिलो सातासम्म आयोजनाको मुहान सफा गर्नेगरी ठेकेदारसँग सम्झौता गरेको समितीको भनाई छ ।

२०७८ सालको वर्षायाममा पहिलो पटक ठूलो क्षति पुगेको मेलम्ची आयोजनाले सरकारलाई अलमलाएको छ । संरचना स्थायी बनाउन नसक्दा वर्षायाममा पानी नआउने र हिउँदमा पानी आउने यहाँको समस्या छ । जुन समस्या दीर्घकालीन समाधानमा सरकारले लागि ठोस योजना बनाएर कार्यान्वयन गर्न सकेका छैन ।

यसपाली भने वर्षायाममा पानी आउने मुख्य गेट गतवर्षको भन्दा धेरै पुरिएको हुँदा ठेकेदारले काम गर्न अफ्ट्यारो मानेको खानेपानी मन्त्रालयले बताएको छ । ठेकेदार कम्पनीले धरौटी रकम माग गरेर काम नगरेको र रकम उपलब्ध गराउनका लागि प्रकृया पु¥याउनुपर्ने हुँदा पानी ल्याउन अझै समय लाग्ने मन्त्रालयको भनाई छ ।

नीतिगत उल्झनका कारण ठेकेदारले काम गर्न नमान्दा काठमाडौं काकाकुल भएको छ । तर, त्यसलाई सहज बनाएर छिटो भन्दा छिटो पानी ल्याउन सरकारी निकायको चासो गएको छैन् ।

Previous Post

राजको ‘जब तिमी आयौ’

Next Post

प्रभासको ‘सालार’को बुकिङ आक्रामक, ५० करोडको ओपनिङ हुने अनुमान

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
प्रभासको ‘सालार’को बुकिङ आक्रामक, ५० करोडको ओपनिङ हुने अनुमान

प्रभासको ‘सालार’को बुकिङ आक्रामक, ५० करोडको ओपनिङ हुने अनुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In