• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    इरान र कतारबीच हर्मुजबारे वार्ता

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरान वार्तामा हतार छैन : ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

४८ वर्ष जेल सजाय भोगेपछि निर्दोष घोषित

by
६ पुस २०८०,
0
४८ वर्ष जेल सजाय भोगेपछि निर्दोष घोषित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकी राज्य ओक्लाहोमाका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्तिलाई निर्दोष घोषित गरेका छन् । यो अमेरिकी इतिहासमा सबैभन्दा लामो गलत सजाय भोग्ने ग्लिन सिमन्सको मामला हो।

एक न्यायाधीशले जुलाईमा ७० वर्षीय ग्लिन सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र उनको मुद्दामा नयाँ सुनुवाइको आदेश पनि दिएका थिए। तर सोमबार काउन्टी जिल्ला अधिवक्ताले मुद्दामा प्रमाणको कमीलाई उद्धृत गरे।

यसपछि मंगलबार ओक्लाहोमा काउन्टी जिल्ला न्यायाधीश एमी पालुम्बोले ग्लिन सिमोन्सलाई निर्दोष घोषित गरिन् ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले ग्लिन सिमन्सलाई उद्धृत गर्दै भन्यो, ‘यो धैर्यता र साहसको उदाहरण हो।’

ग्लिन सिमोन्सले ४८ वर्ष, एक महिना र १८ दिन जेलमा बिताए। उनी क्यारोलिन सु रोजर्स नामकी महिलाको हत्यामा दोषी ठहर भएका थिए । ओक्लाहोमा सहरको उपनगरमा रहेको रक्सी पसलमा लुटपाट गर्दा क्यारोलिन हत्या भएको थियो। ग्लिन सिमन्स त्यतिबेला २२ वर्षकी थिए ।

अर्को सह(आरोपी डन रोबर्ट्स क्यारोलिनलाई हत्याको लागि सन् १९७५ मा मृत्युदण्ड दिइएको थियो। पछि अमेरिकी सर्वोच्च अदालतले यो सजायलाई आजीवन कारावासमा परिणत गर्‍यो।

ग्लिन सिमोन्स हत्याको समयमा आफ्नो गृह राज्य लुइसियानामा थिए। सरकारी वकिलले प्रतिरक्षालाई सबै प्रमाण बुझाउन नसकेपछि जिल्ला अदालतले गत साउनमा उनको सजाय खारेज गरेको थियो ।

लुटपाटका क्रममा टाउकोमा पछाडिबाट गोली लागेका एक किशोरले दिएको बयानका आधारमा सिमन्स र रोबर्टस्माथि अभियोग चलाइएको थियो । ती किशोरले प्रहरीले लहरै उभ्याएका मानिसहरूतर्फ फर्किएर आरोपीहरू पहिचान गर्ने क्रममा धेरै जनातर्फ औँला देखाएका थिए । रोबर्टस्लाई भने सन् २००८ मा रिहा गरिएको थियो । निर्दोष भएर पनि गल्तीले जेल सजाय भोग्नेहरुले ओक्लाहोमामा १ लाख ७५ हजार डलरसम्म क्षतिपूर्ति पाउन सक्छन् ।

Previous Post

अन्नभण्डार मधेसमै धान पाउन मुस्किल

Next Post

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

इरान र कतारबीच हर्मुजबारे वार्ता

१२ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

१२ भदौ २०८३,
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
आर्थिक

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१२ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

१२ भदौ २०८३,
भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
आर्थिक

भोटेकोशी बाढीः ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

१२ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरान वार्तामा हतार छैन : ट्रम्प

१२ भदौ २०८३,
Load More
Next Post
ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In