• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
५ पुस २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वर्तमानमा रहनु सही अर्थमा बाँच्नु हो । वर्तमानमा रहनु स्वतन्त्रता हो, आत्मज्ञान हो, समाधि, साक्षात्कार पूर्णता सबै काम वर्तमानमा रहन सक्ने मनलाई दिएको हो ।
प्राण र स्मृतिको एकता नगरी वर्तमानमा रहने अरू केही उपाय छैन । द्वैतवादी मिथ्या र इच्छाको गुलाम हुन्छ त्यहाँ मूढता लोभ र अज्ञान मात्रै छ । जसले सृजनको एकत्व देख्न सक्छ त्यो सज्जन सन्नारी, इच्छा र प्रपञ्चबाट आपूmलाई स्वतन्त्र राख्न सक्छ । त्यो स्वतन्त्रतामा एकान्त, स्वल्पाहार, सत्सङ्ग अरू ध्यान सहज हुन्छ । यो स्थितिमा आपूmलाई हेर्नु क्षणदेखि क्षणमा रहनु हो, यही वर्तमान हो । प्राण र स्मृतिको एकता साथ आसन, साथी, व्यवहार, चिन्तन शून्यता, परमशान्ति तथा अनुकूल प्रतिकूलको साक्षी रहन आउनुपर्छ । लोभले, कल्पनाले, प्रयत्नले यो पाइँदैन । त्याग गरेर शान्त बस्न सक्नुपर्छ । त्याग्न नसके— अवश्यमेव भोक्तव्यम् कृतम् कर्म शुभाशुभम् हुन्छ ।
सरलतापूर्वक सुस्त सुस्त श्वास लिनुस् । आफ्नो श्वासभन्दा महत्वपूर्ण जीवनमा केही पनि छैन । प्रसन्नता तब प्राप्त हुन्छ, जब हामी सरल र स्वतन्त्र जीवनयापन गर्छौं । जहाँसम्म स्वार्थ र आसक्ति छ त्यहाँसम्म उदारता, त्याग र सन्तोष सम्भव छैन । त्याग नभई आत्मज्ञान र शान्ति कल्पना मात्रै रहनेछन् । सम्झिनु, त्याग्नु र आफ्नै स्वतन्त्रताको दिव्य जीवन बाँच्नु सत्यको यथार्थता हो ।
हिंसा मानसिक वाण्र्यद्वारा तथा क्रियाद्वारा हुन्छ । तीनै प्रकारका हिंसा एकाग्रता, शान्ति र मोक्षमा बाधक छन् । मनको संस्कार र स्थिति नबदली बाह्य कर्म बदलेर स्वतन्त्रता खोज्नु मृगतृष्णा हो । कालो झार रोपेर, प्रतीक्षा गरेर कमलको फूल फुल्दैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छनौट

Next Post

सतहको ढल र मंगाल सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्कियो

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
सतहको ढल र मंगाल सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्कियो

सतहको ढल र मंगाल सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्कियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In