• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानको माग बेवास्ता गर्दै सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

by
४ पुस २०८०,
0
किसानको माग बेवास्ता गर्दै सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले किसानको माग बेवास्ता गर्दै उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानले उद्योगीबाट प्रतिक्विन्टल ५६५ रुपैयाँ पाउने गरी मूल्य निर्धारण गरिएको जानकारी दिइन् । सरकारले पनि उखुमा अनुदान दिने भएको छ। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने उनको भनाइ छ ।

उखुको मूल्य निर्धारणको माग गर्दै उखु किसानले आन्दोलन गर्दै आएका थिए। उनीहरूले प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न माग गरेका थिए। तर सरकारले किसानले माग गरेको भन्दा एक सय रुपैयाँ कम मूल्य निर्धारण गरेको हो ।

चिनी मिल उद्योगीको दबाबमा सरकारले नयाँ मूल्य निर्धारण गरेको किसानहरूको आरोप छ ।

Previous Post

द्रुत मार्गको काम द्रुत रूपमा अघि बढिरहेको छः प्रधान सेनापति शर्मा

Next Post

चीन भूकम्प अपडेटः१३१ को मृत्यु, ७८२ जना घाइते

सम्बन्धित खबर

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
Load More
Next Post
चीन भूकम्प अपडेटः१३१ को मृत्यु, ७८२ जना घाइते

चीन भूकम्प अपडेटः१३१ को मृत्यु, ७८२ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In