• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुवेतबाट फर्केकी नेपाली महिलाले विमानमै जन्माइन् बच्चा

by
४ पुस २०८०,
0
कुवेतबाट फर्केकी नेपाली महिलाले विमानमै जन्माइन् बच्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घरेलु कामदारको रुपमा कुवेत गएर फर्केकी नेपाली युवतीले विमानमा बच्चा जन्माएकी छन् । युएईको सारजाहबाट काठमाडौं आइपुगेको विमानको शौचालयमा नवजात शिशु फेला परेपछि यो रहस्य खुलेको हो ।

कुवेतबाट आएकी २८ वर्षीया धनमाया रानाले शौचालयभित्र उक्त शिशुलाई जन्माएर फालेको आशंका गरिएको छ । प्रहरीले युवती र शिशु दुवैलाई एम्बुलेन्समा राखेर सिनामंगलस्थित केएमसी अस्पताल लगेको थियो । शिशु जन्माएर फालेको भन्दै प्रहरीले रानालाई नियन्त्रणमा लिएको थियो ।

एअर अरेबियाको काठमाडौं अवतरण भएको विमानको शौचालयको कमोडभित्र लुकाई छिपाई भर्खर जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो । विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एयरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए ।

केही समययता घरेलु कामदारका रूपमा कुवेत पुगेका नेपाली युवतीमाथि चरम यौन शोषण हुने गरेको पाइएको छ । जसकारण स्वदेश फर्किदा उनीहरू गर्भवती अवस्थामै आउन विवश छन् ।

Previous Post

२८ दिनभित्र मेलम्चीको पानी ल्याउन द्रुत तालिका

Next Post

द्रुत मार्गको काम द्रुत रूपमा अघि बढिरहेको छः प्रधान सेनापति शर्मा

सम्बन्धित खबर

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
Load More
Next Post
द्रुत मार्गको काम द्रुत रूपमा अघि बढिरहेको छः प्रधान सेनापति शर्मा

द्रुत मार्गको काम द्रुत रूपमा अघि बढिरहेको छः प्रधान सेनापति शर्मा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In