• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चालाई ज्वरो आउँदा ध्यान दिनुपर्ने कुरा

by
३ पुस २०८०,
0
यी हुन् बच्चाको आँखा कमजोर भएको थाहा पाउने संकेतहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ज्वरो आउनु भनेको संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो । कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ । शिशुलाई ज्वरो आउँदा अभिभावक पनि पीडित हुन्छन् । शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पु-याउनुपर्छ—

बच्चालाई ज्वरो आयो भन्दैमा एन्टिबायोटिक दिन हतार नगर्ने । कतिपय अवस्थामा १०१, १०२, १०३ डिग्री ज्वरो आए पनि एन्टिबायोटिक आवश्यकता पर्दैन । सामान्य प्यारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ । ब्याक्टेरियाको संक्रमणले ज्वरो आएको चिकित्सकले पहिचान गरेपछि मात्र एन्टिबायोटिक दिइन्छ ।

शरीरको तापक्रम घटाउन मनतातो पानी वा चिसो पानीमा नरम लुगा भिजाएर टाउको र पाइतालामा राखिदिने । तापक्रम बढ्नेबित्तिकै यो प्रक्रियालाई दोहो-याउन सकिन्छ । संक्रमणलाई न्यून गर्न पनि बारम्बार बिरामीको हात मनतातो पानीले धोइदिनुपर्छ । खाना खानुअगाडि र पछि एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ ।

बच्चाले पिसाब गरेको छ, छैन भन्ने ख्याल गर्ने । ज्वरो आउँदा बच्चाले ५–६ घन्टासम्म पनि पिसाब फेरेको छैन भने उसलाई डिहाइड्रेसन भएको हुन सक्छ । यस्तो अवस्थामा अस्पताल लैजानुपर्छ ।

फलफूल, घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता राम्रो हुन्छ । ज्वरोसँगै बच्चालाई वान्ता र पखाला लागेको छ भने उसलाई जबर्जस्ती नखुवाउने । बरु झोलिलो कुरा र पानी पिउन दिने । फलफूलको जुस र पानीले डिहाइड्रेसनबाट बचाउँछ । बच्चाको खानेकुरामा प्रशस्त सागसब्जी (प्रोबायोटिक डाइट) समावेश गर्ने । यसले पाचन प्रक्रियामा सहयोग गर्नुका साथै रोग प्रतिरोध क्षमतालाई सुधार्छ ।

बच्चाको ज्वरो तीन दिनसम्म पनि घटेन र दिनमा पाँचपटकसम्म वान्ता गरेमा बाल विशेषज्ञको सहयोग लिनुपर्छ । अभिभावकको स्याहार सुसारले पनि बच्चालाई छिटो निको हुन सजिलो बनाउँछ ।

Previous Post

चुट्किलाः भोलिदेखि बन्द

Next Post

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

सम्बन्धित खबर

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग
फिचर-ब्यानर

काठमाडौँमा राखिएको निःशुल्क ‘वाटर बुथ’को पानी दुरुपयोग

२९ बैशाख २०८३,
धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते
फिचर-ब्यानर

धादिङको बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते

२९ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसम पूर्वानुमानः केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

२९ बैशाख २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२९ बैशाख २०८३,
Load More
Next Post
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In