• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो देखियो त्रिविको दीक्षान्त समारोह (तस्बिरहरू)

by
२ पुस २०८०,
0
यस्तो देखियो त्रिविको दीक्षान्त समारोह (तस्बिरहरू)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । त्रिविले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर ‘World Record’ बनाएको छ । त्रिविले कीर्तिमानको प्रमाणपत्र पनि प्राप्त गरेको छ।

Previous Post

गुप्तेश्वर क्याम्पसः छोरी – बुहारीको अध्ययनको थलो

Next Post

त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

सम्बन्धित खबर

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब
फिचर-ब्यानर

३० बैशाख २०८३,
नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै
फिचर-ब्यानर

नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

३० बैशाख २०८३,
लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार
फिचर-ब्यानर

लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

३० बैशाख २०८३,
आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची
समाचार

आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

३० बैशाख २०८३,
आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा
खेलमैदान

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

३० बैशाख २०८३,
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

३० बैशाख २०८३,
Load More
Next Post
त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In