• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली कागजात प्रकरणः दलाल, अध्यागमन र एयरलाइन्सका कर्मचारी साँठगाँठ, ३ जना पक्राउ

by
२७ मंसिर २०८०,
0
नक्कली कागजात प्रकरणः दलाल, अध्यागमन र एयरलाइन्सका कर्मचारी साँठगाँठ, ३ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालीलाई नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा नेपाल एयरलाइन्स र अध्यागमन विभागकै कर्मचारीको संलग्नता रहेको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एयरलाइन्सका दुई जना र अध्यागमन कार्यालयका एक जना अधिकृतलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका छैठौँ अधिकृत होम पोख्रेल र पाचौँ तहका अधिकृत अर्विन यादव रहेका छन्।

खड्का र पोख्रेल हिजो पक्राउ परेका हुन् भने यादवलाई आज ९बुधबार० पक्राउ परिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरुले ट्रभल्स एजेन्सीसँग मिलेर भिजिट भिषामा नागरिकलाई विदेश पठाउन सघाउने गरेका थिए। एक जना विदेश पठाएबापत अध्यागमनका कर्मचारीले ५५ हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

पहिलो पटक भिजिट भिषामा विदेश जानेबाट ५५ हजार र दोस्रो पटक विदेश जानेबाट ४० हजार रुपैयाँ अध्यागमनका कर्मचारीले खाने गरेका थिए।

एयरलाइन्सले एक व्यक्तिबाट १० देखि १५ हजार लिने गरेको प्रहरीले अनुसन्धानमा खुलेको छ।

Previous Post

कौसीखेतीबाट मनग्य आम्दानी गर्दै प्रेमराज

Next Post

अभिनेत्री जरिन खानमाथि अदालतको आदेश

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
अभिनेत्री जरिन खानमाथि अदालतको आदेश

अभिनेत्री जरिन खानमाथि अदालतको आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In