• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै

by
२७ मंसिर २०८०,
0
लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हालै सार्वजनिक भएको एउटा अनुसन्धानअनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरुमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै रहेको पाइएको छ । यो अनुसन्धानमा बेलायतका ४९ हजार ८४१ मानिसको अध्ययन गरिएको थियो ।

‘नेशनल लाइब्रेरी अफ मेडिसिन’को एउटा अध्ययनअनुसार लामो समयसम्म बसेर काम गर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा प्रतिवेदनअनुसार लामो समयसम्म बसिरहने र कुनै पनि शारीरिक गतिविधि नगर्ने गर्दा मोटोपना, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, हाइपरटेन्शन, इन्फ्लेमेशन, मुटुसम्बन्धी रोगहरूको जोखिम बढ्छ ।

कुर्सीमै बसेरै काम गर्नेहरूले डाढलाई सर्पोट हुने गरी बस्नु पर्छ। कुर्सीमा तकिया वा कुसन राखेर कम्मरलाई सहारा दिएर पनि बसाइको आसन सही बनाउन सकिन्छ । कम्प्युटरको स्क्रिनलाई आँखाको सिधा हुने गरी राख्नुहोस् ताकि गर्धन र आँखामा कम दबाब परोस् ।

खुट्टालाई जमिनमा टाँसेर राख्नुहोस्। हरेक एक घण्टामा आफ्नो कुर्सीबाट उठेर टहल्ने वा शरीरलाई तन्काउने गर्नुहोस् ।

लन्च ब्रेक वा कामको बिचमा पनि एउटै ठाउँमा बसिरहनु होस् यताउति डुलेर आउनुहोस् । अफिसमा पनि लिफ्टको सट्टा भर्याङ्गको प्रयोग गर्नुहोस्। हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस् । खानामा चिनी र जङ्क फुड सकेसम्म कम गर्नुहोस्। फलफूल र तरकारी धेरै खानुहोस्। पानीको मात्रा बढाउनुहोस्। वर्किङ आवरमा कम्तीमा २ लिटर पानी पिउनुहोस्।

कार्यालयमा मात्रै होइन घरमा पनि एकै ठाउँमा बस्दा ‘काउच पोटेटो’को खतरा बढ्छ । घन्टौं एकै ठाउँमा बसेर टिभी हेर्ने वा मोबाइल हेर्ने बानीले शरीरमा प्रतिकूल असर पार्न सक्छ ।

Previous Post

एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म

Next Post

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In