• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘फूड पोइजनिङ’ भए के गर्ने ?

by
२७ मंसिर २०८०,
0
‘फूड पोइजनिङ’ भए के गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । दुषित भोजनको सेवनबाट फूड पोइजनिङ हुने गर्दछ । यो यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा सामान्य हुन सकिन्छ ।

फूड पोइजनिङको सामान्य लक्षणहरु उल्टि हुनु, वाकवाकी लाग्नु, ऐंठन हुनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ ।

प्रदूषित खानेकुराका कारण हरेक वर्ष ६० करोड मानिस बिरामी हुन्छन् भने ४ लाख २० हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तंथ्यांक छ ।

फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया या जुस पिउनु पर्दछ । यसले तपाईँको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ । फूड पोइजनिङबाच बच्न यी कुराहरुमा ध्यान दिनुपर्छ ।

‘फूड पोइजनिङ’ भए के गर्ने ?

मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नखाने

नरम खाद्य पदार्थ सेवन गर्ने, जस्तै भात, केरा, टोस्ट आदी ।

मसलादार, अत्याधिक तेलयूक्त र हाई फ्याटयूक्त खानेकुरा नखाने ।

आफ्नो खानामा प्रोबायोटिक्स् समाबेश गर्नुहोस्, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।

हरिया खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खाने ।

अत्याधिक पानी, चिया या जुस पिउने ।

सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ । यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकलाई देखाएर औषधी प्रयोग गर्नुपर्दछ ।

Previous Post

इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोहसँग सचेत रहन विभागको आग्रह

Next Post

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

सम्बन्धित खबर

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
Load More
Next Post
जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In