• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अभिनेत्री जरिन खानमाथि अदालतको आदेश

by
२७ मंसिर २०८०,
0
अभिनेत्री जरिन खानमाथि अदालतको आदेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलकत्ता । कोलकाताको एक अदालतले बलिउड अभिनेत्री जरिन खानलाई ठगी मुद्दामा थोरै भए पनि राहत दिएको छ ।

पश्चिम बंगालको राजधानी कोलकाताको एक अदालतले सोमबार जरिन खानलाई यहाँको नरकेलडांगा प्रहरी स्टेशनमा दर्ता भएको ठगी मुद्दामा अन्तरिम जमानत दिएको हो। तर, अदालतले जरिनलाई अनुमति बिना विदेश यात्रा गर्न भने रोक लगाएको छ ।

खानको वकिलको सुनुवाई पछि सियालदह अदालतले उनलाई ३० हजार रुपैयाँको व्यक्तिगत धरौटीमा डिसेम्बर २६ सम्मको लागि अन्तरिम जमानत दिएको छ तर, कोलकाता पुलिसको पूर्व अनुमति बिना देश छोड्न निषेध भने निषेध गरिएको छ । साथै, सो अदालतले सुनुवाईका लागि मुम्बईकी जरीन खानलाई पनि हरेक सुनुवाइमा उपस्थित हुन निर्देशन दिएको छ ।

यो मामला २०१८ को हो । जब अभिनेत्री जरीन खानले यहाँ दुर्गा पूजा समारोहमा प्रदर्शन गर्नका लागि करिब १२ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएकी थिइन्। तर, उनी कुनै न कुनै कारणले कार्यक्रममा आइनन् । त्यसपछि आयोजकले उनी र उनका व्यवस्थापक विरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएका थिए ।

जुन मुद्दामा गत सेप्टेम्बरमा अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

Previous Post

नक्कली कागजात प्रकरणः दलाल, अध्यागमन र एयरलाइन्सका कर्मचारी साँठगाँठ, ३ जना पक्राउ

Next Post

इजरायलले समर्थन गुमाइरहेको छः राष्ट्रपति बाइडेन

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
महाअभियोगबारे बोले वाइडेन

इजरायलले समर्थन गुमाइरहेको छः राष्ट्रपति बाइडेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In