• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण

    धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण

    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘भारत र चीनको पक्की पुल बन्न चाहन्छौँ’

by
२२ मंसिर २०८०,
0
लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी, २२ मङ्सिर : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उहाँले बताउनुभयो । भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा आज आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताउनुभयो । “हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्”, उहाँले भन्नुभयो, “त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो ।”

उहाँले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताउनुभयो । नेपाली शास्त्रीय सङ्गीत, थारु नृत्य र अन्य विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर सांस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले जानकारी दिनुभयो ।

Previous Post

इरानले जनावरलाई अन्तरिक्षमा पठायो

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
फिचर-ब्यानर

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

१३ अशोज २०८३,
धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण
फिचर-ब्यानर

धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण

१३ अशोज २०८३,
एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
खेलमैदान

एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

१३ अशोज २०८३,
बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो
समाचार

बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

१३ अशोज २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ अशोज २०८३,
फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला
समाचार

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

१३ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In