• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

    दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

    दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण

    धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनीः नेपाल ‘असफल राष्ट्रको पूर्व संकेत’

by
२२ मंसिर २०८०,
0
ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनीः नेपाल ‘असफल राष्ट्रको पूर्व संकेत’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरूबीचको सीमारेखा धमिलिएर अनुहार नछुट्टिने हुन पुगेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त संस्थाले यसलाई असफल राष्ट्रको टड्कारो पूर्वसंकेत भएको बताएको छ । बढ्दो भ्रष्टाचार, अवैध सम्पत्ति, दण्डहीनता र कुशासनको विषयमा संसद्, सरकार र सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराए पनि कुनै पनि पक्षले परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा ट्रान्सपरेन्सीले असन्तुष्टि व्यक्त गरेको छ ।

‘देशलाई खोक्रो बनाउँदै लगेका गम्भीर विकृतिहरू निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ । दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरूबीचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन,’ वक्तव्यमा उल्लेख छ ।

अवैध धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दामा कारबाही नै नचल्ने र चले पनि उच्चपदस्थलाई उन्मुक्ति दिने, पर्याप्त आम्दानीको दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिहरूको विलासितापूर्ण जीवन र अकुत सम्पत्तिको छानबिन नहुनेजस्ता विषयमा समेत सो संस्थाले ध्यानाकर्षण गराएको छ ।

Previous Post

जलवायु परिवर्तनको असरः हराए हिमालको हिउँ र ताल

Next Post

बाइडेन र नेतान्याहुबीच वार्ता

सम्बन्धित खबर

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल

१३ अशोज २०८३,
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
आवाज

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार

१३ अशोज २०८३,
दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति
आर्थिक

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

१३ अशोज २०८३,
नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड
फिचर-ब्यानर

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

१३ अशोज २०८३,
धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण
फिचर-ब्यानर

धान–मकै मासेर अलैँचीखेतीमा किसानको आकर्षण

१३ अशोज २०८३,
Load More
Next Post
बाइडेन र नेतान्याहुबीच वार्ता

बाइडेन र नेतान्याहुबीच वार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In