• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवनमा गैंडा मारिएको घटनामा छानबिन समितिले उठायो सेनाको भूमिकामाथि प्रश्न

by
१८ मंसिर २०८०,
0
चितवनमा दुई दिनमा दुई गैँडा मृत भेटिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडालाई पासो थापेर मारेको घटनामा छानबिन समितिले निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको भूमिकामााथि प्रश्न उठाएको छ ।

तस्करले ६ फिट गहिरो र पाँच फिट चौडा खाल्टो खनेर पासो थापेर गैँडा मारेर खाग लगेको घटनामा निकुञ्ज सुरक्षामा खटिएका नेपाली सेनाको भूमिकामाथि प्रश्न उठेको हो ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोस्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण(पूर्वमा गैँडा मृत फेला परेका थिए । घटना सार्वजनिक भएलगत्तै निकुञ्ज प्रशासन, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गैँडा मार्ने समूहलाई खागसहित नियन्त्रणमा लियो । यो वर्ष चोरी सिकारीअन्तर्गत गैँडा मारिएको यो पहिलो घटना थियो ।

गैँडा मारिएको घटना छानबिनका लागि वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

समितिले एक साता लामो छानबिन गर्दा सेनाको भूमिकासँगै अन्य विषयमा ध्यानाकर्षण गराउन सरकारलाई सिफारिस गरेको हो ।

मङ्सिर १२ मा बुझाइएको प्रतिवेदनमा सेना निकुञ्जभित्रको गस्तीमा मात्रै सीमित रहेको भन्दै उनीहरूले आफ्नो भूमिकाको दायरा फराकिलो पार्नुपर्ने सुझाव दिइएको छ । ‘सेनाले निकुञ्जभित्र जति गस्ती गर्नुपर्ने हो त्यो पुगेको छैन, निकुञ्जका कर्मचारीसँगै स्थानीय प्रहरी प्रशासनसँग समेत समन्वय गर्नुपर्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘चोरी सिकारी गर्ने तस्करको समूहबाहिरबाटै भित्र कोर एरियामा प्रवेश गर्ने हुँदा त्यसको सूक्ष्म निगरानी बढाउनुपर्ने देखिन्छ ।’

समितिले सूक्ष्म निगरानी नहुँदा तस्करले उल्टै सेनाको पोस्टको निगरानी गरेर निकुञ्जभित्र प्रवेश गरेको भन्दै त्यस्ता घटना हुन नदिन प्रविधिमार्फत निगरानी बढाउनुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ,‘ वन्यजन्तु चरण क्षेत्र र कोर एरियामा बेलाबेलामा ड्रोनमार्फत निगरानी गर्नुपर्ने देखियो । शङ्कास्पद स्थानहरूमा सीसीटीभी राखेर वन्यजन्तुको निगरानी बढाउनुपर्ने देखिन्छ ।’

समितिले दीर्घकालीन रूपमा निकुञ्ज क्षेत्रलाई तारबार गरेर सुरक्षित राख्नुपर्ने सुझाव दिएको छ ।

समितिले निकुञ्जमा जनशक्ति अभाव रहेको औँल्याउँदै दक्ष जनशक्ति पूर्ति गर्नुपर्ने र खोलारनदी सँगै घाँसे मैदानको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । वर्षातको समयमा वन्यजन्तुलाई घाँसे मैदानमा जान धेरै सकस हुने भएकाले त्यसको तत्काल सरसफाइ एवं व्यवस्थापन गर्नुपर्ने सुझाव समितिको छ ।

‘निकुञ्जका कर्मचारीले हामी निकुञ्जका हौँ भन्ने बाहिर वास्ता नगर्ने गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ,‘ सेनाले पनि हामी सेनाले बाहिर किन गस्ती गर्ने भनेर भित्र मात्रै गस्ती गर्ने गरेको देखियो । दुवैले अहमतालाई तोडेर स्थानीयलाई सूचकको रूपमा उपयोग गरेमा चोरी सिकारी कम गर्न सकिन्छ ।’ निकुञ्जले मुद्दा चलाएका घटनाको जानकारी प्रहरीमा नदिने र उसले पनि क्रिमिनल रेकर्ड सिस्टम ९सीआरएस० लाई अभिलेखीकरण गर्नुपर्ने सुझाव समितिको छ ।

निकुञ्जले सीआरएस नराख्दा मुद्दा चलाइएका अभियुक्त छुटे वा जेलमै छन् र फरार छन्÷छैनन् भन्ने जानकारी नहुँदा त्यसको फाइदा तस्करले उठाउने गरेको सुझाव समितिको छ । ‘निकुञ्जले पनि प्रहरीले जस्तै सीआरएस बनाउने र त्यसको जानकारी प्रहरीमा दिनुपर्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ,‘ वन्यजन्तुको चोरी सिकारीमा कति तस्कर जेलमा छन्, कति फरार छन् र कति छुटेका छन् भन्ने जानकारीका लागि तत्काल सीआरएस बनाउनुपर्ने।’

Previous Post

वीर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति

Next Post

युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

युक्रेनमाथि रूसको विजयका लागि एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In