• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोप–२८ : ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ सम्मेलन, ८० हजार प्रतिनिधि यूएईमा

by
१६ मंसिर २०८०,
0
कोप–२८ : ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ सम्मेलन, ८० हजार प्रतिनिधि यूएईमा

Participating world leaders and delegates pose for a family photo during the COP28 United Nations climate summit in Dubai on December 1, 2023. World leaders take centre stage at UN climate talks in Dubai on December 1, under pressure to step up efforts to limit global warming as the Israel-Hamas conflict casts a shadow over the summit. (Photo by Giuseppe CACACE / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ । सम्मेलनमा ८० हजार सहभागीहरूले पहिलो पटक आबद्धता देखाउने सूचीमा आफ्नो नाम दर्ता गराएका छन् ।

यस वर्ष सम्म, भाग लिनेहरूले कसको लागि काम गर्छन् भनेर खुलाउने प्रचलन थिएन यसले गर्दा पक्षधरहरू पत्ता लगाउन र वार्ताकारहरूको सम्भावित स्वार्थको द्वन्द्वपहिचान गर्न गाह्रो हुन्थ्यो । प्राविधिक र सुरक्षा कर्मचारीहरूसहित लगभग एक लाख चार हजार व्यक्तिहरूले यस वर्ष वास्तविक जलवायु वार्ता र उपस्थित राज्य र सङ्गठनहरूको मञ्चका लागि समर्पित ‘ब्लू जोन’ मा पहुँच पाएका छन् ।

गैरसरकारी संस्थाहरूका अनुसार गत वर्ष इजिप्टमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन ‘कोप–२७’ मा ४९ हजार मान्यता प्राप्त व्यक्तिहरू सहभागी भएका थिए, जहाँ तेल र ग्याँसको प्रतिनिधिहरूको संख्या अधिकांश राष्ट्रिय प्रतिनिधिमण्डलभन्दा बढी थियो ।

यस वर्ष सम्मेलनमा आधिकारिक सरकारी टोलीका लगभग २३ हजार ५०० प्रतिनिधिहरू सहभागी बनेका छन् । उनीहरूसँग२७ हजार २०८ नीति विशेषज्ञहरू, शिक्षाविदहरू, व्यावसायिक संगठनहरूका प्रतिनिधिहरू र पेट्रोलियम पदार्थसम्बन्धी ठूला कम्पनीका वरिष्ठ अधिकारीहरू सम्मेलन स्थलमा पुगेका छन् ।

यी अतिथिहरूलाई आधिकारिक प्रतिनिधिहरूको रूपमा वार्तामा पहुँचको समान हैसियत छैन, तर उनीहरूको उपस्थितिले वार्तालाई प्रभावित गर्न ठूला व्यवसायको क्षमताको बारेमा चिन्ता बढाएको छ । फोबर्स पत्रिकाका अनुसार बिल गेट्स र एलभीएमएचका प्रमुख बर्नार्ड अर्नाल्टका छोरा एन्टोनी अर्नाल्ट पनि सम्मेलनमा अतिथिका रूपमा उपस्थित हुने छन् ।

मान्यता सूचीमा १४ हजारभन्दा बढी गैरसरकारी संस्थाहरू पनि समावेश छन्, जसमा वातावरणीय समूहहरूदेखि औद्योगिक प्रतिनिधिहरूसम्म समावेश छन् । गत जुनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जीवाश्म ईन्धन कम्पनीहरूले पृथ्वीको जलवायु परिवर्तनलाई नियन्त्रण बाहिर जानबाट रोक्नका लागि ‘प्रगतिमा अड्चन खडा गर्न बनाइएका प्रभाव र कानुनी खतराहरू नियन्त्रण गर्न र रोक्न’ निर्देशन दिएका थिए ।

आयोजकका अनुसार दुबई एक्स्पो २०२० को प्रदर्शनी स्थलमा आयोजना गरिएको सम्मेलन परिसरको वरिपरि फैलिएको विशाल ‘हरित क्षेत्र’ मा पुग्न एक दिनको पास प्राप्त गर्न लगभग चार लाख व्यक्तिहरूले निवेदन दर्ता गरेका छन्, जुन व्यवसाय र पर्यावरणीय नवीनता प्रदर्शन गर्ने विशाल मेलामा परिणत भएको छ ।

Previous Post

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

Next Post

आजदेखि काठमाडौँमा कला उत्सव

सम्बन्धित खबर

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित
समाचार

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

२१ भदौ २०८३,
भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग
समाचार

भोटेकोशी बाढी : काभ्रेबाट दुई करोड २२ लाख सहयोग

२१ भदौ २०८३,
गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी
समाचार

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी

२१ भदौ २०८३,
स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन
समाचार

स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

२१ भदौ २०८३,
लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
समाचार

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

२१ भदौ २०८३,
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
समाचार

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

२१ भदौ २०८३,
Load More
Next Post
आजदेखि काठमाडौँमा कला उत्सव

आजदेखि काठमाडौँमा कला उत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In