• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्यानमारको सशस्त्र समूहद्वारा चिनियाँ सीमास्थित सहर कब्जा

by
११ मंसिर २०८०,
0
म्यानमारको सशस्त्र समूहद्वारा चिनियाँ सीमास्थित सहर कब्जा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । म्यानमारको एउटा जातीय अल्पसंख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले बताएका छन् ।

अक्टोबरमा तीन जातीय अल्पसंख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यानमारको उत्तरी सान राज्यमा झडपहरू भएका थिए । गठबन्धनले दर्जनौँ सैन्य स्थानका साथै चीनसँग व्यापारका लागि महत्वपूर्ण एक सहरमाथि कब्जा गरेका छन् । यसबाट नगदको अभावमा परेको जुन्ताका लागि व्यापारिक मार्ग बन्द भएको छ ।

समूहसँग सम्बद्ध एक स्थानीय मिडिया आउटलेटका अनुसार म्यानमार नेसनल डेमोक्रेटिक अलायन्स आर्मी ९एमएनडिएए० ले आक्रामक हमला गरी किन सान क्यावत सीमा प्रवेशद्वारमाथि कब्जा गरेको छ । एमएनडिएए सशस्त्र गठबन्धनमध्येको एक समूह हो ।

‘एमएनडिएएले आज बिहान किन सान क्यावत भनिने म्युज जिल्लाको मोङको क्षेत्रमा एउटा अर्को सीमा प्रवेशद्वार कब्जा गरेको बताएको छ,’ कोकाङ समाचारले आइतबार भनेको छ, ‘अराकान आर्मी ९एए० र ता’आङ नेसनल लिबरेसन आर्मी ९टिएनएलए० सहितको गठबन्धनले शुक्रबार हमला सुरु गरेपछि सीमा व्यापार क्षेत्रमा अन्य सैन्य स्थानमा कब्जा गरेको थियो ।’ एक सुरक्षा स्रोतले एमएनडिएएले किन सान क्यावतमा सीमा व्यापार क्षेत्रमा आफ्नो झन्डा फहराएको एएफपीलाई बताएको छ ।

महामारीपछि सन् २०२२ मा पुनः प्रवेशद्वार खोलिएको थियो र यो म्यानमार–चीन सीमामा एउटा प्रमुख व्यापारिक बिन्दु हो । साताको सुरुमा जुन्ताका प्रवक्ता ज मिन तुनले सरकारी मिडियालाई सीमापार नजिक रहेका करिब एक सय २० ट्रकमा सशस्त्र समूहहरूले आगो लगाएको आरोप लगाएका थिए । झडपहरूमा भएको वृद्धिले पहिलादेखि नै संघर्षरत म्यानमारको अर्थतन्त्र र महत्वपूर्ण सीमापार व्यापारमा नोक्सान पुगेको छ भने सेनालाई अत्यन्त आवश्यक करहरू र विदेशी मुद्राबाट वञ्चित गराएको छ । किन सान क्यावत सीमामार्फत कारोबार हुने सामानहरूमा मेसिनरी, विद्युतीय उपकरण, कृषि ट्याक्टर र उपभोक्ता वस्तुहरू रहेका छन् ।

Previous Post

बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

Next Post

जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियोः ट्रेड युनियन महासङ्घ

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियोः ट्रेड युनियन महासङ्घ

जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियोः ट्रेड युनियन महासङ्घ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In