• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तेजिलो दिमाग बनाउने खानेकुरा

by
३ मंसिर २०८०,
0
तेजिलो दिमाग बनाउने खानेकुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मानिन्छ । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ । बढी भूल्ने र बिर्सने समस्या भएकाहरुलाई खानामा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ ।

– ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइने हुनाले दिनहुँ ओखर सेवन गर्दा स्मरण शक्तिको बढोत्तरी हुन्छ ।
– स्ट्रबरीको नियमित सेवन गर्दा यसमा पाइने एन्टीअक्सिडेन्टले मस्तिष्कका कोषको क्षयीकरण हुनबाट बचाउँछ ।
– गोलभेँडामा हुने लाइकोपिन तत्वले शरीरमा रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण हुनबाट रोक्दछ । गोलभेँडामा कार्बोहाइड्रेटको मात्रा कम हुनुको साथै प्रोटिन, भिटामिन तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् ।
– तुलसीका पात सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २÷३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।
– दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पु¥याउँछ । दहीले शरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पु¥याउँछ । यसका अलावा दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता तत्वहरु प्रशस्त मात्रामा पाइन्छन् ।

Previous Post

बङ्गलादेशमा ‘मिधिली’का कारण सात जनाको मृत्यु

Next Post

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In