• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब दिव्यांका त्रिपाठीको ८ वर्षको प्रेम सम्बन्ध टुट्यो…

by
२ मंसिर २०८०,
0
जब दिव्यांका त्रिपाठीको ८ वर्षको प्रेम सम्बन्ध टुट्यो…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय टिभीकी चर्चित अभिनेत्री हुन्, दिव्यांका त्रिपाठी। आफ्नो दमदार अभिनय र मासूम अनुहारको कारण उनले करोडौं दर्शकलाई आफ्नो फ्यान बनाएकी छिन्। उनको हँसिलो मुहारमा घायल छन् कयौं अभिनेताहरू। तर सधैं आफ्नो मुस्कानले दर्शकलाई रुझाइरहने उनी कुनैबेला दुखी भएकी थिइन् जिन्दगी नै सक्काउने मोडमा पुगेकी थिइन्।

दिव्यांकाले आफ्नो करिअरको सुरुआत ‘बानो मैं तेरी दुल्हन’ बाट गरेकी थिइन्। त्यही उनको भेट भएको थियो, अभिनेता शरद मल्होत्रासँग। उनले त्यही सिरियलमा काम गरेर अभिनेतासँग नजिक बढेकी थिइन्। उनीहरूले करिब आठ वर्षसम्म एकअर्कोलाई डेट गरेका थिए। उनीहरूको जोडीलाई दर्शकहरूले पनि खुबै रुचाएका थिए। दर्शकहरू उनीहरूको विवाह भएको हेर्न चाहन्थे तर सन् २०१५ मा उनीहरू एकअर्कोसँग टाढिए।

मिडिया रिर्पोटका अनुसार शरदले नै दिव्यांकालाई धोका दिएका थिए। शरदसँग सम्बन्ध टुटेपछि उनी पूर्ण रुपमा टुटेकी थिइन्। शरदसँग ब्रेकअपको पीडा भोगेपछि दिव्यांकाले सिरियल ‘ये है मोहब्बतें’ मा काम गरेकी थिइन्। दिव्यांकाले विवेक दहियालाई त्यही शोको सेटमा भेटेकी थिइन्। यस शोको क्रममा विवेक र दिव्यांका घनिष्ठ मित्र बने। विवेकको मित्रताले नै दिव्यांकालाई शरदको सम्झनाबाट बाहिर ल्यायो।

खासमा, उनीहरूलाई सिरियलका एक अभिनेताले दिव्यांका र विवेकलाई एक अर्कासँग परिचय गराएका थिए। त्यही भेटबाट एकअर्कोसँग नजिकिएका उनीहरू विस्तारै प्रेममा परे।

जब दिव्यांका र विवेक सम्बन्धमा आए, उनीहरूले आफ्नो प्रेमलाई संसारको आँखाबाट टाढा राख्न सक्दो प्रयास गरे। दुवैले आफ्नो सम्बन्धको बारेमा कुरा गर्नबाट जोगिए, तिनीहरू सधैं चुप रहे।

आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै दिव्यांकाले एक पटक भनेकी थिइन् ‘हामी डेटिङ वा सम्बन्धमा हाम्रो समय बर्बाद होस् भन्ने चाहँदैनौं। हामी तुरुन्तै विवाह गर्न चाहन्थ्यौं। हामी दुवैलाई पार्टीमा जान मन पर्दैन, न त हामी पिउँछौं न त धुम्रपान नै गर्छौं। यस कारणले गर्दा कहीँ न कहीँ हामीबीच ठूलो बन्धन गाँसिएको थियो र यो कहिले भयो हामीलाई थाह थिएन।’

विवेकले सधैं दिव्यांकाको ध्यान राख्थे, त्यसैले दिव्यांकालाई पनि विवेकसँग निकै सहज महसुस भयो। विवेक र दिव्यांकाले कुनै पनि समय बर्बाद नगरी विवाह गर्ने निर्णय गरे।

यो जोडीले ८ जुलाई २०१६ मा परिवारको सहमतिमा विवाह बन्धनमा बाँधिए। अहिले उनीहरू आफ्नो वैवाहिक जिवनमा खुसी छन्।

Previous Post

‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन’

Next Post

सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ !

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
हेल्थ टिप्सः माछा खानु स्वास्थ्यका लागि फाइदै फाइदा

सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In