• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जथाभावी भिपिएनको प्रयोग बाट गोप्य सूचना चोरी हुने डर !

by
१ मंसिर २०८०,
0
जथाभावी भिपिएनको प्रयोग बाट गोप्य सूचना चोरी हुने डर !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ ।नेपालमा TIKTOK बन्द गरेपछि भर्चुवल प्राईभेट नेटवर्क (Virtual Private Network) VPN अहिले चर्चामा रहेको छ ।

विशेषगरी vpn कुनैपनि राेक लगाईएकाे प्रतिबन्धीत restricted कुराहरू प्रतिबन्ध restrictions गरिएको साइटहरू खाेलेर हेर्न सकिने नेटवर्क हाे । एकपटक तपाईंले आफ्नो माेवाइलमा वा ल्यापटप डेक्सटपमा भिपिएन सेटअप गरेपछि यस्ले काम गरिरहेको हुन्छ ।

याे विशेषगरी पछिल्लो समय युवा किशोर पुस्ताले कुलतमा फसेर अश्लील दृश्य Porn scene वा अश्लील साइट porn site हेर्न प्रयोग गर्दै आएका छन ।

साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुने जनाएका छन ।हाम्रोमा टिकटक बन्द भयो भन्नेबित्तिकै अब ह्याकरहरूले भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन्छन् भन्ने थाहा भइसक्यो,” साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी भन्छन्, “अब उनीहरूले इन्क्रिप्ट गरेर विभिन्न माध्यमबाट माल्वेअरहरू पठाउँछन् र त्यसलाई क्लिक गर्नेबित्तिकै हाम्रोबाट सूचनाहरू चोरी हुन्छ।”
“कतिपय कुरामा ‘प्यासिभ अट्याक’ हुन्छ।

त्यो भनेको सूचनाहरू चोरी भइरहन्छ र पछि एकैचोटि आक्रमण हुन्छ। कतिपय चाहिँ ‘एक्टिभ अट्याक’ हुन्छ। त्यो भनेको टिकटक चलाइरहेको समयमा कम्युनिटी गाइडलाइन्स भएन भन्ने खालका सन्देश पठाएर फेरि भेरिफिकेशन गर्न भनेर आउँछ र त्यसले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ।”

साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले साधारणतया भीपीएन सुरक्षित नभएकाे तर सित्तैमा प्रयोग गर्न मिल्नेको तुलनामा पैसा तिरेर प्रयोग गर्न मिल्ने भीपीएनहरू केही सुरक्षित हुन्छन्।

पैसा नतिरी प्रयोग गर्न मिल्ने भीपीएन एपबारे सचेत रहनुपर्ने विज्ञहरूको भनाइ रहेको छ ।
VPN बाट कुनैपनि जियो-लक गरिएका सेवाहरू सजिलोसँग खुल्ने भएकोले साइबर हयाकरहरूले म्यान-इन-द-मिडल आक्रमण जस्ता प्रविधि प्रयोग गरेर तपाईंको डाटा चोरी गर्ने प्रयास गर्नेछन् ।

VPN ले डिजिटल गतिविधिमा जासुसी गर्ने गर्दछ । भिपिएन सेवा प्रदायकले तपाईंको सम्पूर्ण डेटा हेर्न सक्छ ।
Vpn सेवा प्रयोग गर्दा सावधानी अपनाउन जरुरी छ ।

Previous Post

अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी

Next Post

स्वस्थ रहन अपनाउनै पर्ने सजिलो तरिका

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
हेल्थ टिप्सः रोग प्रतिरोधात्मक जीवन जीउने तरिका

स्वस्थ रहन अपनाउनै पर्ने सजिलो तरिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In