• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

    अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१ मंसिर २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भित्रको दृढ सङ्कल्पले समयका परिपाकका साथ आपैm सुअवसर उभ्याइदिन्छ । हृदयका साथ अत्यन्त सादा भोजन अत्यन्त सादा जीवन गरी एकान्तमा एक्लै बस्ने दिव्यतम अवसरको आन्तरिक चाह थियो । जहाँ जसरी, जुन ठाउँमा पनि हृदयको भक्ति अपनत्व सेवाको छायामा एकान्तमा शान्त रही स्वार्थी, भौतिक भटकावको संसारलाई बिर्सिनु धैर्य हो ।
सबैलाई बिर्सेर एक्लै बस, श्वासका सहारामा भित्र पस, उठ, बस, जता जाऊ श्वासलाई नबिर्स, ढोँगी, स्वार्थी, दुनियाँमा मनलाई नराख, नाश हुने सबै छोडी अविनाशीलाई हेर, पहिले जाग्छ ‘म’ भन्ने । कहाँबाट आउँछ, त्यो कहाँबाट ‘म’ आउँछ त्यो धाम हेर । हेर सबै खेल आत्माको, आत्मा यो शरीरमा जसको बलले रहेको छ । तत्व त्यो त प्राण हो, भित्र प्राण कहाँ जान्छ । बाहिर प्राण कहाँ जान्छ । जागेर मेरो भन्ने अभिमान कसको हो । स्वप्नमा सबै देख्ने मन तरङ्ग कसको हो । सुषुप्तिमा बाहिर छोडी आनन्दमा रमाउने को हो ? उसैलाई खोज— एकान्तमा शान्त बसी ।
जो हृदयमा श्रद्धाभावले युक्त छैन । जसले प्राण दिएर, जीवन दिएर, अहं दिएर, धन दिएर, बाहिरको सबै बिर्सेर आत्मखोजमा लाग्ने निश्चय गरेको छैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

नेपालका भूकम्पपीडितलाई अष्ट्रेलियाले पाँच करोड प्रदान गर्ने

Next Post

अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी

सम्बन्धित खबर

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

९ असार २०८३,
अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ

९ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
Load More
Next Post
अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी

अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने रुसको चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In