• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माइकल ज्याक्सनको चर्चित ज्याकेट चार करोड रुपैयाँमा बिक्री

by
२७ कार्तिक २०८०,
0
माइकल ज्याक्सनको चर्चित ज्याकेट चार करोड रुपैयाँमा बिक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सन् १९८० को दशकमा माइकल ज्याक्सनले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब चार करोड नेपाली रुपैयाँमा बिक्री भएको छ।

कालो र सेतो रङ्गको देखिने उक्त ज्याकेट लगाएर हाल दिवङ्गत भइसकेका गायक पेप्सीको विज्ञापनमा देखिएका थिए। उनको निधनको कैयौँ वर्षपछि लिलामीमा राखिएको उक्त ज्याकेट तीन करोड देखि साढे छ करोड नेपाली रुपैयाँ बराबरको रकममा बिक्री हुने ठानिएको थियो।

लन्डनमा शुक्रवार लिलामीमा राखिएका २०० भन्दा बढी साङ्गीतिक क्षेत्रका यादगार बस्तुहरूमध्येमा यो ज्याकेट पनि थियो।

माइकल ज्याक्सन सहित गायक डेभिड बोवी, ओएसिस एन्ड द बिटल्स लगायतका साङ्गीतिक समूहसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएको थियो।

ज्याक्सनले उक्त ज्याकेट लगाएर चिसो पेयका लागि आफू संलग्न पहिलो विज्ञापनमा सन् १९८४ मा देखिएका थिए।

उक्त विज्ञापनका लागि अभिनय गर्ने क्रममा उनको कपालमा साँच्चिकै आगो सल्किएका कारण त्यो धेरैको स्मरणमा छ। उनले त्यसबेला लगाएको ज्याकेट भिन्न पनि देखिएको थियो।

माइकल ज्याक्सनले अमेरिकी गायक अरिथा फ्राङ्कलिनसँग पहिलो पटक सँगै गाएको गीतको भिडिओमा ला रोका ज्याकेट लगाएका थिए। उक्त ज्याकेट डेढ करोड अमेरिकी डलरमा बिक्री भएको थियो।

महँगोका बिक्री भएको अर्को बस्तु ब्रिटिश गायिका एमी वाइनहाउसले सन् २००७ मा आफ्नो अन्तिम म्युजिक भिडिओमा प्रयोग गरेको कृत्रिम कपाल पनि हो।

उक्त कपाल तीस लाख भन्दा बढीमा बिक्री भएको थियो।

एल्भीस प्रेस्ली, क्विन एन्ड जोनी मारसँग सम्बन्धित सामग्रीहरू पनि लिलामीमा राखिएका थिए।

माइकल ज्याक्सनसँग सम्बन्धित अन्य स्मरणीय सामग्रीहरू यसअघि पनि बिक्रीमा राखिएका थिए। उनको चर्चित मुनवाक नृत्यमा पहिलो पटक सन् १९८३ मा लगाएको कालो ह्याट पनि एक करोड नेपाली रुपैयाँ भन्दा बढीमा बिक्री भएको थियो। वीवीसी

Previous Post

२२ जनाको ज्यान लिइसकेका ‘ध्रुवे’ लाई नियन्त्रणमा लिन टोली परिचालन

Next Post

फुल्चोकी क्षेत्रः साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
फुल्चोकी क्षेत्रः साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै

फुल्चोकी क्षेत्रः साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In