• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डिप्रेसनबाट कसरी छुटकारा पाउने ?

by
२५ कार्तिक २०८०,
0
डिप्रेशनबाट बच्न यसो गरौँ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिप्रेसन मूलत मानसिक समस्या भए पनि डिप्रेसन पैदा गराउने कारण भने मानसिक र शारीरिक दुवै कारणले निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।
डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यदि सुरुवाती अवस्थामै यसबारे थाहा पाउने होे भने उपचारमा पनि सजिलो हुन्छ । अझ सुरुवाती चरणमै थाहा पाउँदा दैनिक बानीव्यवहारमा परिवर्तन गर्नाले मात्र पनि डिप्रेसनबाट बच्न सकिन्छ ।
डिप्रेसनबाट बच्ने राम्रो विधी भनेको यसबारे खुलेर कुराकानी गर्नु । आफ्नो नियमित जिन्दगीमा सानोतिनो सुधार ल्याएर व्यवस्थित गरौ । आफू र आफ्नो शरीरका लागि समय दिनुपर्छ । यो कसरी गर्ने त, आउनुस चर्चा गरौं ।
१. डिप्रेसनमा परेका व्यक्तिहरुले यसबाट बाहिर निस्किनका लागि अप्ठ्यारो नमानी आफ्नो मनले खाएका प्रियजनहरुसँग नियमित सम्पर्कमा रहनुपर्छ । उनीहरुलाई खुलेर आफ्नो समस्याहरु सेयर गर्नुस र परिस्थितिसँग लड्नका लागि उनीहरुको मद्दत माग्नुपर्छ ।
२. स्वस्थकर र सन्तुलित खानपानबाट मन खुशी रहन्छ । यसैगरी डिप्रेसन हटाउने सबैभन्दा प्रभावकारी तरिका भनेको व्यायाम हो । हामीले व्यायाम गर्दा सेरोटोनिन र टेस्टोस्टेरोनजस्ता हार्मोनहरु रिलिज हुन्छन् जसले दिमागलई स्थिर गर्छ ।
३. आफूभित्रको भावना यदि अरु कसैसँग व्यक्त गर्न सकिँदैन भने कागज र कलम लिएर त्यसलाई अक्षरमा उतार्नुपर्छ । डायरी लेखेर मानिसहरु चमत्कारी ढङ्गबाट डिप्रेसनमुक्त भएको धेरै भेटिन्छ । आजको समयमा विभिन्न सामाजिक सञ्जालहरुमा पनि आफ्ना विचारहरु अभिव्यक्त गर्न सकिन्छ ।
४. असल साथीहरुले हाम्रो मुडलाई राम्रो बनाइराख्छन् । उनीहरुबाट हामीले आवश्यक सहानुभूति पनि प्राप्त गर्न सकिन्छ । असल साथीहरुसँग नजिक हुनुका अलावा नकारात्मक विचारले भरिएका व्यक्तिहरुसँग यतिबेला टाढा बस्नु आवश्यक छ । अन्यथा उनीहरुले हाम्रो मनोबल गिराउँछन् ।
५. यदि हामी पनि कार्यस्थलमा तनावयुक्त महसुस गरिन्छ भने आफ्नो जागिरबारे पुनर्विचार गर्नुपर्छ । हामीले यसको विकल्पमा अरु काम खोज्न सकिन्छ तर खाली भने बस्नु हुँदैन ।
६. भनिन्छ नियमितरुपमा विदा बस्ने व्यक्तिहरुको तुलनामा विदा कम बस्ने व्यक्तिहरु बढि तनावमा रहन्छन् । त्यसैले यदि लामो विदा पाइएन भने सप्ताहान्तमा नै कतै निस्कनुपर्छ । माहौल बदलिइरहँदा नकारात्मक विचारलाई टाढा राख्न मद्दत मिल्छ ।
७. आनन्दको निद्राले हामीलाई सकारात्मक ऊर्जाले भरिदिन्छ । दैनिक ७ वा ८ घन्टा सुत्ने व्यक्तिहरुमा डिप्रेसनको लक्षण कम देखिन्छ । त्यसैले व्यस्तताका बाबजुद पनि पर्याप्त मात्र सुत्ने गर्नुपर्छ ।
८. पुराना गल्तिहरु सम्झिने र त्यसमा पछुतो मान्ने गरियो भने झनै डिप्रेसन फसिनेछ । पुराना कुराहरु सोच्नुभन्दा आजमा केन्द्रित हुने गर्नुपर्छ । पुराना कुराहरु याद नओस् भन्नका लागि संगीतको सहारा पनि लिन सकिन्छ । संगीतमा मानिसको मुड बदल्ने र मनलाई अवसादबाट बाहिर निकाल्ने अद्भुत शक्ति हुन्छ ।
तर आफ्ना नजिकका आफन्त र साथीहरुसँग पनि आफ्ना कुराहरु सेयर गर्न सकिएन भने मनोचिकित्सकको सल्लाह अवश्य लिनुपर्छ ।

Previous Post

छैटौं संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सकियो

Next Post

१९ जिल्लालाई नमूना बनाउने टेलिकमको घोषणा

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
१९ जिल्लालाई नमूना बनाउने टेलिकमको घोषणा

१९ जिल्लालाई नमूना बनाउने टेलिकमको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In