• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई

by
२४ कार्तिक २०८०,
0
नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार बिहान २ महिलालाई आक्रमण गरी प्रविण पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

चितुवाको आक्रमणबाट सोही स्थानमा बस्ने ६५ वर्षीया अमृता कँडेल र २२ वर्षीया संगिता आलेमगर घाइते छन् । घाइतेहरूको मध्यपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पाठकले जानकारी दिए ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका प्राविधिक टोली बोलाइएको थियो । वन कार्यालयको टोली बिहान पौने ९ बजे चितुवा लुकेर बसेको स्थानमा पुगेको थियो ।

चितुवालाई नियन्त्रणमा लिन चार पटक डार्ट हानिएको डिभिजन वन कार्यालय काठमाडौंका सूचना अधिकारी तथा वन अधिकृत अशोक पराजुलीले जानकारी दिए ।

‘चितुवा पनि ठूलो थियो। दुईवटा घरको चेपमा बसेकाले डार्ट गर्न अप्ठ्यारो थियो,’ सूचना अधिकारी पराजुलीले भने ।

उनका अनुसार चार पटक डार्ट हानेपछि चितुवा नियन्त्रणमा आएको हो। घरको छतबाट डार्ट गरिएकाले पहिलो डार्ट चितुवालाई नलागेको उनले बताए। कार्यालयका पशु चिकित्सक डा। आशुतोष भट्टले डार्ट हानेका थिए ।

पहिलो डार्ट नलागेपछि त्यसपछि तीनवटा डार्ट हानेपछि चितुवा बेहोस भएको थियो । चितुवालाई सदर चिडियाखानामा राखिने छ ।

Previous Post

युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

Next Post

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In