• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक प्रसङ्गः जँड्याहा चिम्पाञ्जी

by
२० कार्तिक २०८०,
0
रोचक तथ्यः टाउको पलाउने जुक्का ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिम्पाञ्जीलाई मान्छेको पुर्खा मानिन्छ । बाँदर जातिमा मान्छेभन्दा दोस्रो बुद्धिमान प्राणी चिम्पाञ्जीलाई नै मानिन्छ । चिम्पाञ्जी मान्छेजसरी हाँस्ने, भावुक हुने मात्र नभई रक्सी–चुरोट समेत पिउने हुन्छन् ।
रुसको रोस्तोभ सहरस्थित चिडियाघरमा बस्दै आएको ‘झोरा’ नामको चिम्पाञ्जी अनौठो ढङ्गले रक्सीको लतमा फसेको थियो । उसले प्रतिदिन २० बोतलभन्दा बढी रक्सी र दर्जनौँ चुरोट पिउने गर्छ । उसको यो अनौठो बानीले सबैलाई हैरान पारेको छ । चिडियाघर हेर्न आउनेले उसलाई जिस्क्याउँदै रक्सी र चुरोट दिन थालेपछि ऊ बिस्तारै अम्मली बन्दै गएको बताइन्छ । बिस्तारै त्यो चिम्पाञ्जी मान्छेभन्दा पनि खतरनाक जँड्याहा भयो । यस्तो बानीले उसको स्वास्थ्य खराबै हुँदै गएपछि त्यसलाई अस्पताल पनि भर्ना गरिएको थियो । त्यसले उपचार गरिरहेका डाक्टरलाई समेत रक्सी र चुरोट खान नपाएको झोंका झम्टेर हैरान पार्ने गरेको थियो ।

साभारः ‘अनौठा कुरा’ पुस्तकबाट

Previous Post

बाबुले छोरालाई ‘बन्धक’ बनाएपछि जर्मनी ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

Next Post

बागलुङका स्थानीय तहद्वारा भूकम्पपीडितलाई ३० लाख सहयोग

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
जाजरकोट भूकम्पः सडक र टेलिफोन सेवा अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या

बागलुङका स्थानीय तहद्वारा भूकम्पपीडितलाई ३० लाख सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In