• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाबुले छोरालाई ‘बन्धक’ बनाएपछि जर्मनी ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

by
२० कार्तिक २०८०,
0
बाबुले छोरालाई ‘बन्धक’ बनाएपछि जर्मनी ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्लिन । हतियार र विस्फोटक पदार्थले सुसज्जित एक बाबुले आफ्नो छोरालाई ह्याम्बर्ग विमानस्थलमा बन्धक बनाएर राखेको भन्दै उनलाई छुटाउन प्रयास गरिरहेको जर्मनीका प्रहरी वार्ताकारहरूले बताएका छन् । पैँतीस वर्षीय ती व्यक्तिले टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेका बच्चालाई जहाजमा चढ्न अनुमति दिन माग गर्दै अवरोध गरेका छन् ।

प्रहरीका अनुसार उनले शनिबार साँझ आफ्नो कारलाई सुरक्षा क्षेत्र हुँदै विमान पार्किङ गरिएको एप्रोनमा ठोक्काएर हावामा दुई राउण्ड गोली हानेका थिए भने दुई वटा जलेका बोतल गाडीबाट बाहिर फ्याँकेका थिए । “हाम्रा वार्ताकारहरू अझै सम्पर्कमा छन्,” प्रहरीले एक्स ९ट्वीटर०मा भनेको छ, “टर्कीका नागरिक रहेका ‘अपहरणकारी’सँग वार्ता भएको छ ।”

“हाम्रो जानकारी अनुसार अहिले अवरोधकर्तासँग लोड गरिएको हतियार र विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ,” प्रहरीले भनेको छ । दैनिक बिल्ड पत्रिकाका अनुसार टर्कीको नागरिक बाबुले सुरुमा आफ्नी छोरीलाई लिएर टर्की जान पाउनुपर्ने माग गरेका थिए ।

प्रहरी प्रवक्ता सान्ड्रा लेभ्रुएनले भनिन्, “बच्चा शारीरिक रुपमा स्वस्थ छन् भन्ने हामीलाई पूर्ण विश्वास छ । म बाबुको मानसिक अवस्थाबारे कुनै शङ्का गर्न सक्दिन ।’ “हामी बाबुसँग निरन्तर कुरा गरिरहेका छौं”, उनले थपिन्, “शान्तिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेका छौं ।”

प्रहरीले मनोचिकित्सक र वार्ताकारको टोली का साथै र्यापिड रेस्पोन्स युनिट पनि तयारी अवस्थामा राखेको छ ।

अधिकारीहरूका अनुसार बच्चाको हिरासतको विषयमा भएको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ र चालककी श्रीमतीले आपतकालिन फोन गरेर आफ्नो बच्चाको ‘अपहरण’बारे प्रहरीलाई सचेत गराएकी थिइन् । “हामी आपतकालीन सेवाहरूको ठूलो टोलीको साथ घटनास्थलमा छौं । हामी अहिले बन्धकमा लिने व्यक्तिसँग एक स्थिर अवस्थामा छौं,” प्रहरीले उत्तरी शहरबाट एक्स ९ट्वीटर०मा घटनाबारे जानकारी दिँदै यसपहिले नै जानकारी गराएको थियो ।

लेभ्रुएनले बुबा लामो समयसम्म अधिकारीहरूको सम्पर्कमा रहनु ‘धेरै राम्रो सङ्केत’ भएको बताइन् ।

आइतबार बिहान विमानस्थल व्यवस्थापनले एक्समा पोस्ट गर्दै भनेको छ, “प्रहरी अपरेसन जारी छ, अर्को सूचना जारी नभएसम्मका लागि हवाई यातायात स्थगित गरिएको छ ।

घटनाका कारण शनिबार साँझ ह्याम्बर्गमा अवतरण गर्ने तय भएका १७ वटा उडानलाई डाइभर्ट गरिएको थियो । आइतबारका लागि ३४ हजार ५ ०० यात्रुको २८६ उडानमार्फत् आवागमन हुने तालिका छ ।

Previous Post

खप्तड बाबाका केही अमर वाणीहरु

Next Post

रोचक प्रसङ्गः जँड्याहा चिम्पाञ्जी

सम्बन्धित खबर

घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
Load More
Next Post
रोचक तथ्यः टाउको पलाउने जुक्का ?

रोचक प्रसङ्गः जँड्याहा चिम्पाञ्जी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In