• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतसँग दक्षिण अफ्रिकाको लज्जास्पद हार

by
२० कार्तिक २०८०,
0
भारतसँग दक्षिण अफ्रिकाको लज्जास्पद हार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विराट कोहलीको शतकको मद्दतमा भारतले आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई २ सय ४३ रनको फरकिलो अन्तरले पराजित गरेको छ।

भारतले दिएको ३२७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाल २७।१ ओभरमा ८३ रन बनाएर अल आउट भयो। ​

दक्षिण अफ्रिकाका क्विन्टन डी कक ५, टेम्बा बभुमा ११, रस्सी भान डेर डुसेन १३, एडन मारकरम ९, मार्को जोन्न १४ र हेनरी क्लासेन १ रन बनाएर आउट भए। भारतीय बलरसामु कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् ।

खेलमा रविन्द्र जडेजाले ५ तथा मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३२६ रन बनाएको थियो। कप्तान तथा ओपनर रोहित शर्मा २४ बलमा ४० रन बनाउँदै कागिसो रबाडाको बलमा आउट भए। शुभमन गिल पनि २३ रनमा आउट भए।

तेस्रो विकेटका लागि कोहली र श्रेयस ऐअरले एक सय ३४ रनको साझेदारी गर्दै इनिङसलाई बलियो स्थितिमा पुर्याएका थिए। श्रेयस ७७ रनमा लुंगी एगिडीको बलमा क्याच आउट भएका थिए। के एल राहुल भने ८ रनमानै पवेलियन फर्किए। ​

कोहली १०१ रनमा अविजित रहे। उनले ४८ ओभर तीन बलमा रबाडालाई एक रन प्रहार गर्दै आफ्नो ३५ औं जन्मदिनमा आफैंलाई शतक उपहार दिए। योसँगै उनले सचिन तेन्दुल्करको नाममा रहेको सर्वाधिक ४९ ओडीआई शतकको कीर्तिमान बराबरी गरेका हुन्।​

कोहलीले करियरको २ सय ७७ औं ओडिआईमा यो उपलब्धि हात पारेका हुन् भने यही उपलब्धी हात पार्न सचिनले ४ सय ५१ ओडिआई खेलेका थिए।

सेमिफाइनल पुगिसकेको घरेलु टोली भने जारी प्रतियोगितामा अपराजित छ। उसको ८ खेलबाट १६ अंक भएको छ। प्रतियोगिता अन्तरगत आज बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ।

Previous Post

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

Next Post

चुट्किलाः जवाफ दिई

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः जवाफ दिई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In