• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनताको भरिया बन्न चाहन्छु – काँग्रेस नेता धनराज गुरुङ

by
२७ कार्तिक २०७९,
0
जनताको भरिया बन्न चाहन्छु – काँग्रेस नेता धनराज गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनराज गुरुङले नेपाली जनताको भरिया बन्न चाहेको बताएका छन् । नेपाल तरुण दल गल्याङ्ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति तथा सङ्घीय उम्मेदवार गुरुङले जनताको दुःखसुखको भरिया बनेर हिँड्न चाहेको बताएका हुन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घरदैलो र चुनावी सभामा व्यस्त रहेका नेपाली कांग्रेसका उपसभापति गुरुङले मुलुक र स्याङ्जालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताए । जनताको अवस्था बदल्न र उज्यालो मुलुक बनाउन भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा गुरुङको छ ।

भ्रष्ट्राचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिँदैन उपसभापति गुरुङले भने,‘भ्रष्ट्राचारीको मुलजरो उखेल्न मङ्सिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले जित्नु आवश्यक छ ।’ भ्रष्ट्रहरुलाई ठेगान लगाउन स्याङ्जावासीले साथ दिनुपर्छ उनले भने । आन्दोलन मात्रै क्रान्ति नभएको उल्लेख गर्दै उपसभापति गुरुङले मङ्सिर ४ गते मतदानबाट क्रान्तिको शुरुआत गर्न उनले सबै मतदातासँग आग्रह गरे ।

तरुणहरू पनि यो मुलुक हाँक्न सक्छन् भन्ने उदाहरण देखाउने बेला आएको छ उपसभापति गुरुङले भने,‘तरुण युवाहरु यो मुलुकको तागत हो, यसको सदुपयोग हुनुपर्छ ।’ त्यसैले सबै तरुण युवाहरु भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न र जनताको अवस्था बदल्न मङ्सिर ४ गतेका दिनलाई सदुपयोग गर्नुपर्छ उनले भने ।

स्याङ्जामा अहिले सम्म गौरवका आयोजना नहुँदा जिल्लाको विकास ओझेलमा परेको भन्दै नेपाली कांग्रेसबाट सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उपसभापति गुरुङले गर्नसकिने र हुनसक्ने विकासलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सिद्धार्थ राजमार्गको स्तरोन्नति, ऐतिहासिक आँधी खोलालाई पर्यटकीय सम्भावनाको खोजी, काली गण्डकी देखी जिल्लाको धार्मिक, सांस्कृतिक र संस्कृतिको संरक्षण गर्दै समग्र स्याङ्जालाई विकासोन्मुख बनाउन सधैँ लागिरहने धारणा उपसभापति गुरुङको छ ।

सधैँ जनताको घरदैलोमा पुग्ने र जनताको भरिया बन्न आफू उम्मेदवार बनेर आएको विश्वास दिलाए । विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहन्छु उपसभापति गुरुङले भने,‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ स्याङ्जावासी जनताको हुनुपर्छ ।’ बोलेर, ढाँटेर भन्दा पनि गरेर स्याङ्जालाई उज्यालो बनाउने छु उनले भने ।

निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावको उत्साह अहिले स्याङ्जामा बढ्दै जान थालेको छ । २ सङ्घीय क्षेत्र र ४ प्रदेश रहेको स्याङ्जामा झण्डै ५० जना उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन् ।

Previous Post

मिनीबस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु

Next Post

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
नुवाकोटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In