• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१९ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धर्मको, ध्यानको अभ्यास नगर्ने धन, सुख र स्वार्थमा मात्रै ध्यान राख्ने नरनारी वृद्धावस्थामा अत्यन्त बेथितिमा पुग्छन् । विवेकमा श्रेय र प्रेयको चिन्तन हुन्छ, हानि लाभको त्यहाँ केही अर्थ छैन ।
धन, नारी, देहको सुविधामा आसक्त रहनु संसारीपना हो । यी तीनैको व्यर्थता जानेर धैर्य, एकाग्र र धर्मको सेवामा रहनु— ध्यानको जीवन हो । सुविधामा जो अल्झियो, त्यस व्यक्तिले गुरु आज्ञा र आत्म जागरणमा प्रवेश गर्ने अवसर नै पाउँदैन ।
प्रायः मनुष्यको मन चतुर, स्वार्थी, पक्षपाती र शब्दमा अल्झिने प्रकारको हुन्छ । जो तितिक्षु छ, जिज्ञासु छ, असत्यमा सत्यलाई देख्न सक्छ, सत्य मानेका, भनेका वस्तुमा असत्य देख्न सक्छ र सत्यलाई सत्य नै देख्न सक्छ । त्यो सज्जन मात्रै मनको विशुद्ध प्रकाशको दर्शन गर्छ । अरू सबै मनको मलिन रूप सङ्कल्प÷विकल्पमा फँसेर त्यहीँ नष्ट हुन्छन् । अष्टावक्र, शुकदेव, नचिकेता कबीर, बुद्ध, सारीपुत्र, नीलबाबा, कृष्णमूर्तिको जीवन श्रेयको जीवन हो ।
एकै अवस्था एकै मनस्थिति सर्वदा रहन सक्तैन, त्यही कारणले धैर्य र साक्षिता प्रतिक्षण साथमा रहनुपर्छ । यी दुवै क्षमताको विकासका लागि प्राण र स्मृतिको एकता अर्थात् सजगता अवश्य चाहिन्छ ।
ऋजयष्अभभिकक बधबचलभकक भनेको साक्षिता हो । निन्दा प्रशंसा, लोभ, मोह, पक्षविपक्ष तथा चाहनु नचाहनुको विक्षेपलाई बीचमा प्रवेश नदिइकन सहज सरल, रूपमा जो हुँदै छ, देखिँदै छ, त्यसको अवलोकन यही हो द्रष्टा । सबै एउटै चैतन्यको प्रवाह भएर प्रत्यक्ष हुन्छ ।
झन्झटबाट बाहिर आऊ, मौन बस । जो क्षमतामा उत्तीर्ण छैन, उसलाई पर राख क्यै नभन । क्यै नगर जो सहज अनुकूल छ । शान्तिभावमा गर । आसक्ति या विरोध नराख, मनमा स्वतन्त्रता प्राप्त गर ।
संसारीहरूको बाटो र भक्तहरूको बाटो विल्कुल भिन्न छ । जबसम्म हामी सम्पत्ति, सम्मान र सुखको चाह गर्छौं त्यहाँसम्म भक्त हुन सम्भव छैन । जो नरनारी आत्मश्रेयका लागि भोकको सान्निध्य सेवा–शरणागति लिन चाहन्छ उसले आफ्नो जीवनमा त्यागको विकास गर्नुपर्छ । जो व्यक्ति धन, मान, सुख छोड्नसक्छ, त्यो नै वास्तवमा गुरुको हुनसक्छ ।
सम्बन्ध सीधा हुनुपर्छ । स्वार्थ, लोभ प्रचारका माध्यमबाट छ भने हाम्रो सम्बन्ध आफ्नै अहङ्कारसित मात्रै छ । त्यही कारणले संसारमा कोही पनि अहंमुक्त हुन सकेको देखिँदैन ।
आत्माको स्थान मन, शब्दले लिएको छ । ब्रह्माको बज्रघरले, शिवको बज्रपानीले, विष्णुको अवलोकितेश्वरले, महालक्ष्मी श्वेततारा, महासरस्वती रक्ततारा, महाकाली–महाकाली नै छन् । भैरव–महाकाल छन् । अरू तेत्तीस देवता त्यही हुन् । यथार्थ नाल हो, सन्तोष वैराग्य, गुरु, शिक्षा, सेवा, त्याग, अभ्यास, करुणा, मुदिना, मैत्री, ध्यान, सङ्गम, समाधि तथा अन्तमा समाधान । सत् रज तम्को व्याख्या होइन स्थिति जान्नुपर्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

भूकम्प प्रभावितको ‘खोजी, उद्धार र उपचार’मा सम्पूर्ण संयन्त्र परिचालित

Next Post

भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि कृषि मन्त्रालयले खटायो विशेषज्ञ टोली

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि कृषि मन्त्रालयले खटायो विशेषज्ञ टोली

भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि कृषि मन्त्रालयले खटायो विशेषज्ञ टोली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In