• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आगामी निर्वाचन लोकतान्त्रिक र प्रतिगमनकारी मोर्चा बिचको लडाई

by
२६ कार्तिक २०७९,
0
आगामी निर्वाचन लोकतान्त्रिक र प्रतिगमनकारी मोर्चा बिचको लडाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २६ कात्तिक । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंसिर चार गतेको निर्वाचन लोकतान्त्रिक मोर्चा र प्रतिगमनकारी मोर्चा बिचको लडाई भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समिति कास्कीद्धारा शनिवार आयोजित निर्वाचन केन्द्रीत छलफल कार्यक्रममा बोल्दै नेता श्रेष्ठले मंसिर चार गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया जस्तो नभई संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउनका निम्ती भएकाले बताउनुभयो । १२ बुँदे सम्झौता अनुसार १२ वर्षे जनयुद्धका वेपत्ता तथा द्धन्द्ध पीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उनीहरुलाई सम्बोधन गर्नु छ, उहाँले भन्नुभयो–प्रतिगनम विरुद्धको संर्घष गर्न जन्मेको पाँच दलीय गठबन्धन निर्वाचन पछि पनि रहने छ ।
शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँच दलीय गठबन्धन जन्मेको हो, सरकारमा भएकै बेला हामीले जनताका चाहना अनुसार काम गर्न नसकेका कारण प्रतिगमनकारीले टाउको उठाएका छन्, निर्वाचन पछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले हिजोका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि वढ्नु पर्छ ।

लोकतन्त्रको अभिन्न अंग निर्वाचन भएकाले सबै नेपाली निर्वाचनमा होमिएका छौ, उहाँले भन्नुभयो– लोकतन्त्रको रक्षा गर्दै देशमा समृद्धि ल्याउने उदेश्यका साथ हामी अगाडि वढेका छौ । विदेशमा काम गर्न गएका युवा जनशक्तिलाई नेपालमा नै ल्याएर सृजनशील काममा लगाउने दाहित्व पनि हाम्रो काँधमा रहेको भनाई नेता श्रेष्ठको छ । ंसंसद विगठन गरेर प्रतिगमन तर्फ अगाडि बढेका केपी शर्मा ओली राजसंस्था चाहिन्छ भन्ने पार्टीसँग चुनावी गठबन्धन गर्दै छन् उनले लोकतन्त्र रक्षा गर्छन भनेर नसोचेपनि हुन्छ ? नेता श्रेष्ठको प्रश्न थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्ण रुपमा सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन पनि सफल रुपमा सम्पन्न गर्न अगाडि वढेको र पाँच दलीय गठबन्धन निर्वाचन पछिका पाँच वर्ष कायमै रहने बताउनुभयो ।

लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ती पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आवद्ध सवै दलले आफ्ना साँझा उम्मेदवारलाई मतदान गर्न समेत महरले आग्रह गर्नुभयो । अदालतले पनि पाँच वर्षसम्म संसद विघटन गर्न नपाइने निर्णय गरिदिँदा अव विचमा संसद भङ्ग गर्ने अधिकार कसैलाई हुँदैन नेता महरले भन्नुभयो । नेकपा (एकीकृत) समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामाले मंसिर ४ गतेको निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धि तर्फ कसरी अगाडि वढाउने भन्ने बारेमा सोँच्न जरुरी भएको बताउनुभयो । साथै उहाँले कास्कीमा प्रतिनिधि तथा प्रदेश सभाका नौ वटै सिट गठबन्धनका उम्मेदवार विजय हुने दावी उहाँको छ । नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस नेता गंगाधर पराजुली लगायतले आफ्ना भनाई राखेका थिए ।

 

 

Previous Post

चिनियाँ अधिकारीहरूले झुठो बिश्वास गराएतापनि चिनियाँ अर्थतन्त्र कमजोर नै छ

Next Post

संसदमा छिर्न एमालेसँग तालमेल–नेता ढकाल

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
Load More
Next Post
संसदमा छिर्न एमालेसँग तालमेल–नेता ढकाल

संसदमा छिर्न एमालेसँग तालमेल–नेता ढकाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In