• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले अध्यक्ष बन्ने चर्चा चलेपछि आफूलाई राष्ट्रपति बनाइएको भण्डारीको गुनासो

by
१६ कार्तिक २०८०,
0
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

????? ?????????? ?????????? ??????? ???????? ?????? ????????? ????????? ?????? ????? (????)??? ????????? ??????????? ???? ?????????? ?????? ???????? ?????????? ? ?????? ? ???? ???????/????

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा राजनीतिप्रतिको मोह अझै कायम रहेको देखिएको छ । एमालेको उपाध्यक्ष बनेपछि भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको थियो । उनी राष्ट्रपतिमा निर्वाचित भइन् पनि ।

लगातार सात वर्षसम्म उनी शीतल निवासमै बसिन् । शीतल निवासबाट फर्केको नौ महिनामै उनमा राजनीतिप्रतिको मोह देखिएको एमालेमा चर्चा छ ।

एमालेमा अहिले पनि भण्डारीको पकड कायमै छ । मदन भण्डारीको विरासत बोक्ने भएकाले पनि भण्डारीलाई एमालेको भावी नेतृत्व देख्नेको कमी छैन ।

कतिसम्म भने एमालेका युवा नेताहरू नै भण्डारीलाई अध्यक्ष बनाउन भन्दै लबिइङमा लागेका छन् । यो कुरा स्वयं पार्टी अध्यक्ष केपी ओलीले सार्वजनिक गरिसकेका छन् ।

एमालेमा भण्डारी प्यानलै बनेको र प्रदेशस्तरीय निर्वाचनमा प्रतिस्पर्धाको अस्तित्वमा आएकोसमेत भनियो। ‘मैले गर्नुपर्ने काम गरिसकेँ, अब फेरि किन सक्रिय राजनीतिमा जानुपर्‍यो ?’

बिहीबार प्रकाशित एक दैनिकलाई अन्तर्वार्ता दिँदै भनेकी छन् । उनले पार्टीभित्र छलफल भयो, सबैले एकताका साथ धारणा बनाएमा आफू राजनीतिमा फर्किन तयार रहेको संकेत पनि गरेकी छन् ।

राष्ट्रपति बनाइनुअघि नै पार्टी नेतृत्वमा आफ्नो नाम चर्चा गरिएको पाएको उनले खुलाइन्। र, भनेकी छन्, ‘नेताहरूले मलाई राष्ट्रपतिमा पठाउनुभयो भने सबैका लागि खुला भयो नि ?

त्यतिबेलाका सन्दर्भमा पार्टीको आन्तरिक व्यवस्थापनको सरोकार पनि थियो होला। भर्खरै पार्टीको ९औं महाधिवेशन भएको थियो। त्यससँगै अध्यक्षको हुने भन्ने पनि थियो होला।

पुरुष नेतृत्वबीच अलिकति प्रतिस्पर्धा त हुन्छ नै, मलाई पनि भावी नेतृत्वका रूपमा समाजबाट हेरिएछ।’ यसले भण्डारीमा अझै सक्रिय राजनीतिमा फर्केर पार्टीको नेतृत्व लिने महत्वाकांक्षा देखिन्छ ।

एमालेमा महासचिव शंकर पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, कर्ण थापा, डोरमणि पौडेललगायतका नेताहरू भण्डारी निकट मानिन्छन् । सोही कारण अहिले एमाले अध्यक्ष केपी ओली उनीहरूसँग रुष्ट बनेका छन् ।

भण्डारी राजनीतिमा फर्किने सम्भावना देखिएपछि नै ओलीले ७० वर्षे उमेरहद हटाउन लगाएको पुष्टि हुँदै गएको छ । उनले अझै आफू २० वर्ष राजनीति गर्ने भनेर अन्य नेतालाई तनावमा पारिसकेका छन् ।

Previous Post

रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

Next Post

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

सम्बन्धित खबर

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
आवाज

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

१९ अशोज २०८३,
पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा
आवाज

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
आवाज

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

१९ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
आवाज

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

१९ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

१९ अशोज २०८३,
मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ
आवाज

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

१९ अशोज २०८३,
Load More
Next Post
अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In