• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोभिड–१९ विरुद्धको खोपको बिक्रीमा भारी गिरावटपछि फाइजर घाटामा

by
१५ कार्तिक २०८०,
0
कोभिड–१९ विरुद्धको खोपको बिक्रीमा भारी गिरावटपछि फाइजर घाटामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क। कोभिड–१९ विरुद्धको खोपको बिक्रीका साथै महामारीको उच्च अवस्थामा उपचारात्मक औषधिका कारण आउने गरेको आम्दानीमा गिरावटपछि कम्पनी घाटामा गएको मङ्गलबार फाइजरले जानकारी दिएको छ ।

औषधि निर्माता कम्पनीले तेस्रो त्रैमासिकमा २.४ अर्ब अमेरिकी डलरघाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८।६ अर्ब डलर रहेको थियो ।

कोभिड–१९ थेराप्युटिक प्याक्सलोभिड र भ्याक्सिन कोमिरनेटीमा ५.६ अर्ब डलरको इन्भेन्ट्री राइट–डाउनका कारण नतिजा मापन गरिएको थियो ।

फाइजरले अक्टोबर १३ मा कोभिड–१९ को दरमा आएको गिरावटका कारण कम्पनीको राजस्वमा आएको भारी गिरावटका कारण आफ्नो पूर्वानुमान घटाएपछि यो नतिजा आएको हो ।

तेस्रो त्रैमासिकमा कम्पनीको आम्दानी ४२ प्रतिशतले घटेर १३ अर्ब २० करोड डलरमा झरेको छ ।

तर तेस्रो त्रैमासिकमा गैर–कोभिड उत्पादनमा ठोस वृद्धि पछि फाइजरले कम्पनीले नयाँ औषधिहरूको हालैको सरकारको स्वीकृतिका कारण सन् २०२३ को लक्ष्य हासिल गर्ने बाटोमा रहेको बताएको छ।

“हामीले हालैका बर्षमा धेरै कोशेढुङ्गा हासिल गरेका छौं जसले हाम्रो वैज्ञानिक आधारको अन्तर्निहित शक्ति र चौडाइलाई जनाउँछ,” प्रमुख कार्यकारी अल्बर्ट बोर्लाले भन्नुभयो, “यसले संयुक्त राज्य अमेरिका र युरोपमा एब्रिस्भोलाई रेस्पिरेटरी सिन्सिटिअल भाइरस ९आरएसभी० र कपाल झर्ने र फोक्सोको क्यान्सर र अन्य उपचारहरूको सामना गर्न सरकारी स्वीकृतिहरू दिएको छ ।”

फाइजरले सन् २०२४ सम्ममा वार्षिक ३.५ अर्ब अमेरिकी डलर बचत गर्ने गरी ‘मूल्य समायोजन’ कार्यक्रमको बीचमा रहेको बताएको छ ।

फाइजरका अनुसार कम्पनीले यस वर्ष कुनै पनि शेयर पुनः खरीद गरेको छैन र चौथो त्रैमासिकमा कुनै शेयर खरीदको अपेक्षा पनि गरिएको छैन ।
‘प्रि–मार्केट ट्रेडिङ’मा फाइजरको सेयर ०.१ प्रतिशतले बढेको छ ।

Previous Post

मौसमः चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

इत्तिफाकलाई हराउदै अल नासर किङ कपको क्वाटरफाइनलमा

सम्बन्धित खबर

हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
Load More
Next Post
इत्तिफाकलाई हराउदै अल नासर किङ कपको क्वाटरफाइनलमा

इत्तिफाकलाई हराउदै अल नासर किङ कपको क्वाटरफाइनलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In