• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१३ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जो जाग्यो उसले त्यताबाट मुख मोडेर स्वतन्त्र रहनुप¥यो । लोभी र स्वार्थी तमोगुणीहरू नै पृथ्वीमा धेरै छन् तसर्थ हुँदा सत्य सम्झेर आफ्नै हृदयका आनन्दमा प्रवेश गर्नुपर्छ । ओशो कृष्णमूर्तिका उदारता–स्वतन्त्रताका शब्दहरू हुन् । असली कुरा हो मौन बस र शान्त प्रसन्न होऊ ।
श्वास हेरेर, ‘मको उद्गममा पुग । त्यहाँ मौनता छ । वशिष्ठ पुरोहित भए पनि उदार, ज्ञानी र सज्जन पुरुष थिए । समय उही हो र मनुष्य पनि उही हो । त्यसो भएर साधुता, दुष्टता, स्वार्थी र परमार्थी साथ साथै हुर्केका हुन्छन्  ।
पहिले कालमा जब रेडियो, भिडियो, टेलिभिजन र केवल थिएन तब पनि मनुष्य तास, कौडा, जुआ र गफमा समय खेरा फाल्थे ! अहिले– धेरै विकसित, समझदार भयौँ भन्छौँ तर मनुष्यको समय गाना सुन्नमा, सीनेमा हेर्नमा गइरहेको छ । त्रिलोकीको सम्पदाले पनि किन्न नसकिने अनमोल श्वासप्रश्वास व्यर्थ गइरहेको छ ।
आपूmलाई चिन्ने, जीवनमा सार्थक समय बिताउने योग्यता हामीमा किन आउन नसकेको होला ? अहिलेको समय धेरै भयावह छ । संसारमा व्यर्थका कुराहरू, चलचित्र, गफ तथा कहानिले हाम्रो जीवनको धेरै समय लिएका छन् । सबै मनोरञ्जनका साधन, पैसा, मूर्खता र मान्यताको शोषणमा आधारित छन् । केही मनुष्य धनी हुँदै जान्छन् धेरै गरीब । शिक्षा छैन, महाविनाश छ मनोरञ्जनद्वारा हामी अधिक स्वार्थी र एकाकी बन्दै छौँ । यो कस्तो विकास हो ?
राजा, गुरु, नेता, परिवारका मुखिया सबैको लक्ष व्यक्तिगत स्वार्थ, मेरो परिवार भन्ने मात्रै छ । त्यही कारणले हाम्रो जीवन यस्तो कुरूप भएको हो । साँचो जीवनमा यथार्थ, सत्य र शान्तिको एक क्षण कस्तो हुन्छ त्यो हामीलाई थाहा छैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

हेल्थ टिप्सः खानासँग कोल्ड ड्रिंक पिउन सावधान !

Next Post

‘पृथकतावादी नेता’लाई आममाफी दिन लागिएको भन्दै स्पेनमा विशाल प्रदर्शन

सम्बन्धित खबर

निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल
समाचार

निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

१३ अशोज २०८३,
बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
समाचार

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

१३ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

१३ अशोज २०८३,
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
समाचार

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

१३ अशोज २०८३,
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
Load More
Next Post
‘पृथकतावादी नेता’लाई आममाफी दिन लागिएको भन्दै स्पेनमा विशाल प्रदर्शन

‘पृथकतावादी नेता’लाई आममाफी दिन लागिएको भन्दै स्पेनमा विशाल प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In