• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः ‘पत्रुखाना’

by
८ कार्तिक २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

✍ ध्रुवराज थापा

“मुखमा के हालेको त्यस्तो ? तिमीलाई थाहा छैन यहाँ यस्तो गर्न पाईँदैन भनेर ! ऊ फेरि अर्कीले मुखमा ख्वाप्पै हाली ! कसरी चुस्न सकेकी होली ! ललिपप ! ओई, नानी तिमीहरू यता आउ त !” विद्यालयकी एकजना कक्षा शिक्षकले विद्यार्थीलाई विद्यालय हाताभित्र थर्काउदै थिइन् ।
“तिमीहरूलाई कतिमात्र भन्नु चाउचाउ, चकलेट, ललिपप, बिस्कुट, चट्पटे, पानीपुरी, चुईँगम जस्ता खानेकुरा ‘पत्रुखाना अर्थात् जंकफुड’ हुन्, विद्यालय हाताभित्र यस्ता खानेकुरा खान हुदैन भनेको होइन तिमीहरूलाई ?’
उनले थपिन्— “अबदेखि ‘पत्रुखाना’ खाएको देखेँ भने १०० रूपैयाँ जरिवाना लागाउँ छु है ।”
विद्यार्थीहरू डराएर चुस्दै गरेको ललिपप फालेर कक्षातिर दौडिए ।
केहीबेरपछि खाजाको घण्टी लाग्यो । विद्यार्थीहरू खाजा खान कक्षा कोठाबाट बाहिर निस्किए ।उनीहरूले एउटा खाली कोठामा उनै अघि निर्देशन दिने कक्षा शिक्षक र उनका अन्य सहकर्मी शिक्षक साथीहरू ‘पत्रुखाना’ चट्पटे बनाएर खाँदै गरेको देखे । ती कक्षा शिक्षक जिब्रो पड्काउँदै भन्दै थिइन्, “मलाई त यो चट्पटेको नाम सुन्ने बित्तिकै मुखबाट पानी आउँछ ।”

साभारः लघुकथा कुनोबाट

Previous Post

सांसदसँग राससः अहिलेको व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की

Next Post

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In