• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उरुग्वेसँग हार्यो ब्राजिल

by
१ कार्तिक २०८०,
0
उरुग्वेसँग हार्यो ब्राजिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट खेलमा ब्राजिल पराजित भएको छ । बुधबार विहान सम्पन्न खेलमा उरुग्वेले ब्राजिललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा डर्विन नुनेज र निकोलस डे ला क्रुजले एक एक गोल गरेका थिए ।

यस खेलको पहिलो हाफमा नै ब्राजिलका नेइमार घाइते भएपछि मैदान छोडेका थिए । नेइमारको देब्रे घुँडामा चोट लागेको र उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो । उनी हालै लामो इन्जुरीपछि मैदान फर्किएका थिए ।

यो विश्वकप छनौटमा ब्राजिलको पहिलो हार हो । यो हारपछि ब्राजिलको ४ खेलमा ७ अंक रहेको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै यो महत्वपूर्ण जितपछि उरुग्वेको ४ खेलमा ७ अंक नै छ र अंकतालिकामा दोस्रो स्थानमा छ ।

Previous Post

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, कोरला नाका र कागबेनी अनुगमन गर्दै

Next Post

इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In