१. बिहानको खाली पेटमा काँचो लसुनलाई तातो पानीसँग खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।
२. बिहान काँचो लसुनलाई तातो पानीसँग खाँदा उच्चरक्तचाप नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।
३. बिहान काँचो लसुनलाई तातो पानीसँग खाँदा मधुमेह रोग लाग्नबाट जोगाउँछ ।
४. काँचो लसुनको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्नुका साथै पेटलाई सफा राख्न मद्दत गर्छ र पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।













