• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
५ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तको हार्दिक प्रेम पक्का छ भने गुरुले उसको हुनुपर्छ । यो हार्दिक सम्बन्धमा बन्धन हुँदैन, आनन्दै आनन्द हुन्छ ।
सबै परिस्थितिमा हृदयले गुरुभक्ति निभाउँछ । जस्तो भाव आउँछ जहाँ भए पनि उसको मनस्मृति गुरुका साथमा रहनुपर्छ ।
परिस्थितिले सदाकाल साथ न दिए पनि मन गुरु सँगैमा रहनु श्रद्धा हो । यही साँचो भक्ति पनि हो । यो प्रश्न यस्तै स्तरको हो, जस्तै ः कसैले सोध्ला खाएको अन्न मल बन्न नदिई बचाउन सकिन्छ कि सकिन्न ।
मेरो विचार यो छ कि एउटै आहार आवश्यक रूपान्तरण हुँदैहुँदै स्थूल भाग मल बन्न पुग्दछ । त्यसलाई जस्ताको त्यस्तै प्रयोग ग¥यौं भने दुर्गन्ध मात्रै थाहा पाइन्छ, परन्तु त्यही मल सुपाक भएर अन्नोत्पादन गरिन्छ भने त्यसले सहयोग गर्छ ।
यसरी हामी यस निदानमा आयौं कि संस्कार र इच्छाले जन्मेको शिक्षा विकृत नभई छोड्दैन । जन्मेको वा नरोपेको बीउ पनि व्यर्थ नगई सुरक्षित रहन्छ भन्न सकिन्न ।
समग्र क्रान्ति इच्छाको नाश वा शमन वा विचारबाट मात्रै हुन्छ । पूर्वका आचार्यहरूले क्रान्ति गरे तर इच्छा र संस्कारको अतिक्रमण गर्न सकेनन् । बुद्धले लोक इज्जत र मान्यताको भेष, भिक्षा र नारीमा भेदभाव अन्तर्गत आफ्नो सीमा राखे । आचार्य शङ्कर पनि आमालाई सन्यास दिन सकेनन् । त्यस्तै रामानन्द तथा कबीरहरूको प्रसङ्ग छ । रामानन्दले जातिपाति छोड्न सकेनन् ।
इतिहासमा सिद्धार्थ सत्य अन्वेषक थिए तर उनका जीवनका सबै शिक्षा सुरक्षित छैनन् । उपनिषद्का सबै शिक्षाहरू धारणामा आधारित छन् । नाम नदिई तिनीहरू चर्चा गर्दैनन् । नाम दिँदा अतिवाद आइहाल्छ । सम्झनुपर्ने के हो भने दुईको संवादमा या चर्चामा त्यो वास्तविक तत्व ल्याउन सकिँदैन । यही समस्या हो एकत्व अनुभव भएपछि यो उपदेश, वार्ताको इच्छा वा समस्या रहँदैन ।
हृदय मिलेपछि एकत्व हुन्छ । स्वार्थले, आवश्यकताले मनोरञ्जनका लागि निर्भर सम्बन्धमा द्वैत भइरहन्छ । समर्पण भन्ने तत्व मनको विलय हो, जो काल्पनिक भाषा हो यथार्थमा जब हेतु र इच्छा रहँदैन तब भक्ति, श्रद्धा, समर्पण, ज्ञान, योग यी सबै मात्र इन्द्रधनुष रहन्छन् ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प

Next Post

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

सम्बन्धित खबर

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
Load More
Next Post
नवरात्रमा कुन दिन कुन दिन कुन देवीको पूजा हुन्छ ?

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In