• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रिय पारा खेलाडीहको साथमा एनसेल, खेलाडीहरु हृङजाओ प्रस्थान

by
३० अशोज २०८०,
0
राष्ट्रिय पारा खेलाडीहको साथमा एनसेल, खेलाडीहरु हृङजाओ प्रस्थान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरेका छन।

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने हाम्रा राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पुर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी नेपालसँग सहकार्य गरेको छ । यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।

देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्दै छन् । आफ्नो खेल प्रतिको उहाँहरुको लगनशिलता र इच्छा शतिmको एनसेल हार्दिक सम्मान गर्दछ । यही विश्वासलाई अझै एक बलियो साथ प्रदान गदै एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणकालागि एनपीसीसँग सहकार्य गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘‘आज हामी सबैको लागि यो एक गर्वको क्षण हो । हाम्रा पारा खेलाडीहरु हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन् । भिन्न क्षमता भएका वर्गहरुलाई सम्मान गर्दै उहाँहरुको सपनालाई साथ दिएर अधि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ । एनसेल र एनपीसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरुको विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौ, ’’ ।

‘‘ देशका विभिन्न कुनामा रहेका हाम्रा पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौ । पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरैै धन्यवाद दिन चाहान्छौ । हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौषला र प्रत्येक खेलाडीहरुमा रहेको आत्म विश्वासको उपज हो र यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौ, ’’ ओम नाथ शिवाकोटी, कोषध्यक्ष ९राष्ट्रिय पारालम्पिक कमिटी० ।

‘‘हाम्रा सपनाहरु ठुला छन् र यी सपनाहरु साकार पार्न दृढ संकल्पको हामीमा कमी छैन । हामी जस्ता खेलाडीहरुको सहयोगको लागि एनसेल एनपीसीको सहकार्यले हामीलाई अझै उत्साहित बनाएको छ र पारा एसियन गेम्सको लागि हामी तयार छौ, साङबु भोटे,’’ पारा एथलिट ९१०० मिटर र ४०० मिटर एथलेटिक्स०।

‘‘ जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइ प्रति म साँच्चै विश्वास गर्दछु र यसै विश्वासकासाथ यस यात्रामा अघि बढेको छु । यस अघि हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरुको लागि एनपीसी मात्र थियो भने अहिले एनसेल हाम्रो इनेब्लरको रुपमा हाम्रो क्षमता विकासको लागि सहयोग गर्न आउनु भएको छ र यसले हाम्रो हौषला र संकल्प दुवै प्रगाढ भएको छ, ’’ जेनिशा कडायत ९पारा पौडी खेलाडी० ।

‘‘विभिन्न कठिनाईहरु र प्रतिकूलताबाट हामीलाई राष्ट्रिय स्तरको खेलाडी बनाउन एनपीसीको महत्वपुर्ण योगदान छ । हामी जस्ता भिन्न क्षमता भएका खेलाडीहरुको विकासका लागि एनसेल आबद्घ भएकोमा हामी अब यो यात्रामा एक्लै छैनौ भन्ने हाम्रो विश्वास छ र पारा एसियन गेम्सको लागि देशको प्रतिनिधित्व गर्न पाएकोमा हामी पारा खेलाडीहरु एकदमै खुसी छौै, ’’ हिमाल अर्याल ९पारा सुटिङ खेलाडी० ।

‘‘ हामी सबै पारा खेलाडीहरुको आ–आफ्नै अनुभवहरु छन् र यस अनुभवले हाम्रो सपना प्रतिको दृढ संकल्प उजागर गर्दछ । यसै भरोसा र विश्वासलाई हातेमालो गर्दै पारा एसिएन गेम्समा इतिहास रच्ने आशाका साथ नेपालको प्रतिनिधित्व गर्दै छु ,’’ दिगम सिङ चेम्जोङ ९पावर लिफ्टिङ० ।

चौथौं पारा एसियन गेम्स यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको छ र यस खेलको लागि नेपालको प्रतिनिधित्व गदै नेपालका राष्ट्रिय पारा खेलाडी आज राती हृङजाओ प्रस्थान गदै छन् । यस एसिएन गेम्सको लागि चिफ–डि–मिसनको रुपमा एनपीसिका कोषध्यक्ष ओमनाथ शिवाकोटी रहेका छन् । एसियन गेम्स २०२२ एक प्रतिस्पर्धा मात्र नभई हाम्रा राष्ट्रिय पारा खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा खेल खेल्न सक्छन् भनेर प्रमाणित गर्ने एक महत्वपुर्ण प्लेटर्फम पनि हो । हाम्रा असाधारण क्षमता भएका राष्ट्रिय खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा ऐतिहासिक जितको शुभकामना व्यतm गर्दछौ, एनसेल हामी तपाईंकै लागि ।

Previous Post

चीनको चांगन अटोले नेपाली बजारमा भित्राउँदै विद्युतीय गाडी

Next Post

हुन्डाई कोनाः नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
हुन्डाई कोनाः नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

हुन्डाई कोनाः नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In