एक दिन राजेश दाइ, रजनिकान्त र अजय देवगन हिँडिरहेका थिए । त्यतिकैमा भगवान प्रकट भएर सबलाई वरदान माग म तिमीहरुको १÷१ माग पूरा गरिदिन्छु भनेछन् ।
पहिलो रजनिकान्तले आफूलाई गोरो बनाइदिनु भनेछ ।
त्यसपछि अजय देवगनले पनि त्यही बरदान मागेछ…र प्रभुले त्यसलाई पनि गोरो बनाइदिएछन् ।
अब पालो थियो राजेश दाइको …हाम्रो नेपाली दाइले हाँस्दै रजनिकान्त र अजय देवगनलाई यता–उता हेर्नुभएछ अनि भन्नुभएछ ः ‘यी २ जनालाई फेरि कालो बनाइदिनु ।’
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













