• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानिस्तान र इङल्याण्ड खेल्दै

by
२८ अशोज २०८०,
0
अफगानिस्तान र इङल्याण्ड खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदै छ । भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि शुरु हुने छ ।

जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोर्दै औसत शुरुवात गरेको छ भने अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ ।

इङल्याण्डले आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग ९ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई १३७ रनले पराजित गरेको थियो ।

त्यसैगरी अफगानिस्तानले भने पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो ।

यस विश्वकपमा दुवै टिमको यो तेस्रो खेल हो । यस खेलमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डले जित हासिल गरेर विजयी लय देखाउन चाहन्छ भने अफगानिस्तान भने यस विश्वकपमा पहिलो जितकै खोजीमा रहेको छ ।

दुवै देशबीच अहिलेसम्म केवल २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवै खेल इङल्याण्डले जितेको छ । दुवै देश २०१९ को जुनपछि पहिलो पटक एकदिवसीय खेल खेल्दैछन् ।

अफगानिस्तानको सम्भावित प्लेइङ ११– हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, नजिबुल्लाह जद्रान, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।

इङल्याण्डको सम्भावित प्लेइङ ११–जोस बटलर (कप्तान), जोनी बैरस्ट्रव, डविड मलान, जो रुट, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, क्रिस वोक्स, साम कुरान, अदिल राशिद र मार्क वूड ।

Previous Post

कस्तो रहनेछ आजको मौसम ?

Next Post

चुट्किलाः फेरि कालो बनाइदिनु

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः फेरि कालो बनाइदिनु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In