• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परिक्षण

by
२४ अशोज २०८०,
0
मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परिक्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली । मंगल ग्रहपछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अब अन्तरिक्षमा मानव यान पठाउने तयारी पूरा गरेको छ । केन्द्रीय विज्ञान र प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मंगलबार भनेका छन कि इसरोले अक्टोबर २१ मा गगनयान मिशनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ ।

चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न इसरोका इन्जिनियरहरुको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगनयान पुनः समुन्द्रमा अवतरण गर्ने बताए । उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेशन सुरु गरिसकेको छ ।

सिंहले भने कि इशरोले अर्को वर्षको अन्त्यमा अन्तरिक्षमा मानव मिशन सञ्चालन गर्नेछ। त्यसअघि यो परीक्षण परीक्षण हुन लागेको हो । अन्तरिक्ष यात्रीहरूलाई पठाइने चालक दलको मोड्युलको नाम ‘टेस्ट भेइकल डेभलपमेन्ट फ्लाइट ९टिबी–डी–१०’ हो । यसलाई आन्ध्र प्रदेशको श्रीहरि कोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिनेछ ।

चालक दलका सदस्यलाई यो मोड्युलमा राखेर ४०० किलोमिटर टाढा अन्तरिक्षमा पठाएर पृथ्वीमा फर्काएर बंगालको खाडीको समुन्द्रमा अवतरण गरी परीक्षण गरिने उनले बताए ।

जितेन्द्र सिंहले परीक्षणको सफलताले पहिलो मानवरहित ‘गगनयान’ मिसन र त्यसपछि पृथ्वीको कक्षबाट अन्तरिक्षमा मानव मिशनको लागि मार्ग प्रशस्त गर्ने बताए ।

अर्को वर्षको अन्त्यमा मानवयुक्त मिसन अघि अर्को परीक्षण उडान हुने पनि उनले बताए । यो अर्को वर्ष हुनेछ, जसमा महिला रोबोट अन्तरिक्ष यात्री ‘व्योमित्र’ पठाइने छ। ‘व्योमा’ भनेको आकाश हो । इशरोको टाढाको अन्तरिक्षका अनन्त रहस्यहरू जान्नको लागि अन्तरिक्ष दौडमा द्रुत गतिमा अगाडि बढिरहेको छ। अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण हुनु अघि पृथ्वीभन्दा बाहिरको दोस्रो खगोलीय पिण्ड मंगल ग्रहमा अन्तरिक्षयान पठाएर भारतले सफलताको झण्डा फहराइएको थियो ।

हाल पनि सूर्यको बाहिरी तहको अध्ययन गर्ने इशोरोको अर्को महत्वाकांक्षी मिशन, आदित्य एल–१ आफ्नो यात्रामा छ। पृथ्वीबाट १५ लाख किलोमिटर टाढा एल–१ बिन्दुमा राखेर सूर्यको अध्ययन गरिने छ । मिसन सफलतापूर्वक आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको इसरोले जनाएको छ ।

Previous Post

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

Next Post

इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

इजराइल–हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In