• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तातोपानी नाकामा स्थानीय र सशस्त्र प्रहरी बीच झडप (भिडियोसहित)

by
२२ अशोज २०८०,
0
तातोपानी नाकामा स्थानीय र सशस्त्र प्रहरी बीच झडप (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक – चीनसँगको सिमाना सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा स्थानीयबासी र सशस्त्र प्रहरी बीच झडप भएको छ । नाकाबाटा सामान ल्याउने विषयलाई लिएर स्थानीयबासी र सशस्त्र प्रहरी बीच झडप भएको हो ।

स्थानीयबासीका अनुसार चीनियाँ बजारबाट घरयासी प्रायोजनका लागि ल्याउँदैगरेको स्थानियबासीको सामान सशस्त्र प्रहरीले खोस्ने क्रममा स्थानियमाथि दुर्व्यवहार गरेपछि विवाद सुरु भएको थियो । विवाद लम्बिदै जाँदा झडप भएको हो । सामान ल्याउने क्रममा विवाद भएको तातोपानी भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए ।

वर्षौं सम्म बन्द तातोपानी नाका केहि समय अघि मात्र खुलेको थियो । नाका खुलेसँगै सामान्य घरयासी समान सहज रुपमा ल्याउन पाउनु पर्ने स्थानियबासीको माग छ । तर शसस्त्र प्रहरीले सामान्य घरयासी सामानमा समेत कडाई गरेपछि नाकाका स्थानीय आक्रोशित बनेका छन् ।

नाकामा प्रहरीले ज्याजती गरेको भन्दै स्थानियले यसरी पीडा पोखेका छन्ः

दशै तिहारको मुखमा आफ्नो घरायशी प्रयोजनको लागी प्रयोग हुने सानो तिनो सामानहरु समेत ससस्त्र बलले खोस्ने अझ उल्टै आज एक जना स्थानीयबासीको ससस्त्रले टाउको नै फुटाएको छ यसको जवाफदेहि को हुने ? साथै यस घटनालाई लिएर भोटेकोशीका स्थानियहरु आक्रोशित भएर यस अवस्था सिर्जना भएको हो । स्थानियबासीहरुको लागी केहि सेवा सुविधा नै छैन भने नाका खुलेको के नै अस्तित्व रहयो र ? हाम्रा जनप्रतिनिधि भनोैदाहरु सबै निदाई सके अब यस बिषयलाई लिएर माथिल्लो निकाएहरुबाट एकदमै ध्यान दिनु पर्ने देखिन्छ ।​

नाका खुलेपनि स्थानीयहरुको लागी केहि सुविधा नभएको उनिहरुको भनाई छ । आफ्नो घरायशी प्रयोजनको लागी प्रयोग हुने सानो तिनो सामानहरु समेत ससस्त्र बलले खोस्दा बाह्य पर्यटकहरुलाई समेत नकरात्मक असर पर्ने स्थानियको भनाई छ ।

भिडियो

https:/wp-content/uploads/2023/10/FINALL-VIDEO.mp4
Previous Post

हिमाली पदयात्रामा पर्यटक बढ्दै

Next Post

इरानी राष्ट्रपति रइसीद्वारा हमास नेतासँग कुराकानी

सम्बन्धित खबर

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

११ भदौ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
Load More
Next Post
इरानी राष्ट्रपति रइसीद्वारा हमास नेतासँग कुराकानी

इरानी राष्ट्रपति रइसीद्वारा हमास नेतासँग कुराकानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In