• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार

by
२२ अशोज २०८०,
0
हमासले छोरी अपहरण गरेको भिडियो देखेपछि जर्मन आमाको हारगुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्लिन । प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शानीबार गरेको आक्रमणपछि बेपत्ता भएकी छोरीको बारेमा जानकारीका लागि एक जर्मन आमाले अपिल गरेकी छन् ।

इजरायलमा गाजा पट्टी नजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनलाई अपहरण गरेका थिए । त्यसपछि गाजाको सडकमा पिकअप ट्रकमा राखेर परेड गराइएको थियो । शानी लुक एक जर्मन पर्यटक हुन् जो महोत्सवमा उपस्थित थिइन् ।

जब चरमपन्थीहरूले आक्रमण गरे त्यहाँ उपस्थित मानिसहरू मरुभूमितर्फ दौडिएको देखिएको थियो । शानी लुककी आमा रिकार्डाका अनुसार उनले आफ्नी छोरीको भिडियो हेरिन् जसमा उनी कारमा अचेत अवस्थामा देखिन्छिन् । आफ्नी २० वर्षीया छोरीको तस्बिर समात्दै, रिकार्डाले सामाजिक सञ्जालमा एक अपील जारी गरेकी छन् जसमा उनले दक्षिणी इजरायलमा प्यालेस्टिनी हमासले पर्यटकहरूको समूह अपहरण गरेको उल्लेख गरेकी छन् ।

‘हामीलाई पठाइएको भिडियोमा, मैले मेरी छोरी अचेत अवस्थामा रहेको स्पष्ट रूपमा चिन्न सक्छु । उनीहरू उनलाई गाजा पट्टीमा लैजाँदै थिए,’ उनले भनेकी छन् । सामाजिक सञ्जालमा एउटा भिडियो निकै शेयर भइरहेको छ जसमा केही व्यक्तिहरु एक महिलालाई सडकमा परेड गराइरहेको देखिन्छ । महिलाको अनुहार तलतिर देखिए पनि परिवारले उनको ट्याटुबाट शानी लुकेको पहिचान गरेको बताएको छ ।

इजरायल–प्यालेस्टाइनमा हालसम्म ९७० जनाको मृत्यु भइसकेको छ सङ्गीत महोत्सवमा सहभागी भएका धेरै व्यक्तिहरू अझै बेपत्ता छन् र उनीहरूमध्ये धेरैलाई बन्धक बनाएको विश्वास गरिन्छ । हमासको आक्रमणमा इजरायलमा ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने २००० जनाको उपचार भइरहेको छ । एजेन्सी

Previous Post

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

Next Post

लयमा फर्किदै ठमेलको पर्यटन व्यवसाय

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
लयमा फर्किदै ठमेलको पर्यटन व्यवसाय

लयमा फर्किदै ठमेलको पर्यटन व्यवसाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In