• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

    बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

    ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

    गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गरिँदै

by
१९ अशोज २०८०,
0
भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।

शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआइपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका हुन् । उनले भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषदमा पुगेको जानकारी दिए ।

‘भिभिआइपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौं। हाम्रा भिभिआइपीहरूको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज गर्दै लगिएको छ। त्यसलाई विस्तारै सुधार गर्दै लगिएको छ। अहिले पछिल्लो चरणमा भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषदमा पुगेको छ,’ उनले भने।

उनका अनुसार कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रूपान्तरण गरिएको छ । उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरूको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआइपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।

Previous Post

आठ महिनामा करिब एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किएः यूएनएचसीआर

Next Post

डोल्पामा आयोडिनयुक्त नुन अभाव

सम्बन्धित खबर

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
अन्तर्राष्ट्रिय

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

२८ भदौ २०८३,
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
समाचार

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

२८ भदौ २०८३,
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
समाचार

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

२८ भदौ २०८३,
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
शिक्षा

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

२८ भदौ २०८३,
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
समाचार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

२८ भदौ २०८३,
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आर्थिक

Load More
Next Post
जुम्लाः नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ– साल्ट ट्रेडिङ कर्पोरेशन

डोल्पामा आयोडिनयुक्त नुन अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In