• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध

by
१५ अशोज २०८०,
0
उत्तर कोरियाद्वारा रूससँगको सम्बन्धबारे अमेरिकी अभिव्यक्तिको विरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सियोल । उत्तर कोरिया र रूसबीचको सम्बन्धप्रति अमेरिकाले गरेको शत्रुतापूर्ण अभिव्यक्ति गलत भएको प्योङयाङले जनाएको छ । आइतबार उत्तर कोरियाका उपविदेशमन्त्री इम चोन इलले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकाको आलोचना गर्नुभएको कोरियाली केन्द्रीय समाचार संस्थाले उद्धृत गरेको छ ।

उत्तर कोरियाका उपविदेशमन्त्री इलले उत्तर कोरिया र रूसबीचको सम्बन्धको विकासप्रति अमेरिकाको शत्रुता र दुई देशबीचको द्विपक्षीय सहयोगले विश्व शान्ति र सुरक्षाका लागि खतरा उत्पन्न गरेको भन्दै आलोचना गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “शीतयुद्ध शैलीको मुठभेडको तर्कमा आधारित अमेरिकी आधिपत्यमुखी सोचको ज्वलन्त अभिव्यक्ति अमेरिकी वक्तव्यबाजी हो ।”

उक्त वक्तव्यमा अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय सैन्य गठबन्धन र नेटोको निन्दा गर्दै दुवैलाई ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय व्यवस्थालाई खतरामा पार्ने र विश्व शान्ति र सुरक्षाका लागि गम्भीर खतरा खडा गर्ने क्यान्सरजस्ता संस्था’ को संज्ञा दिइएको छ ।

“उत्तर कोरियाले रुस र अन्य स्वतन्त्र सार्वभौम राष्ट्रहरूसँग मित्रता र सहयोगको परम्परागत सम्बन्धलाई थप विकसित गर्नेछ, कोरियाली प्रायद्वीप र बाँकी विश्वमा शान्ति र सुरक्षाको दृढ प्रतिरक्षामा साम्राज्यवादीहरूको सैन्य खतरा, उक्साहट र ज्यादती र स्वेच्छाचारी अभ्यासहरूको प्रतिरोध गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

Previous Post

गौशालामा गोली चल्दा एक जना घाइते

Next Post

गम्भीर अपराधका दोषीलाई आममाफी दिएपछि रास्वपाको टोली राष्ट्रपति कार्यालयमा

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

Load More
Next Post
गम्भीर अपराधका दोषीलाई आममाफी दिएपछि रास्वपाको टोली राष्ट्रपति कार्यालयमा

गम्भीर अपराधका दोषीलाई आममाफी दिएपछि रास्वपाको टोली राष्ट्रपति कार्यालयमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In