• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रचण्डलाई चीनले नपत्याउनुको कारण यस्तो

by
१० अशोज २०८०,
0
प्रचण्डलाई चीनले नपत्याउनुको कारण यस्तो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला साताव्यापी चीन भ्रमणमा छन् । उनी असोज १३ गते स्वदेश फर्किंदैछन् । प्रचण्डको भ्रमणका क्रममा नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी भएको छ ।

बेइजिङमा भएको प्रचण्ड र चीनका प्रधानमन्त्री ली छयाङबीचको भेट र द्विपक्षीय वार्तापछि मंगलबार बिहान संयुक्त विज्ञप्ति जारी गरिएको हो ।विज्ञप्तिमा कृषि,पर्यटन, सूचना तथा प्रविधि, शिक्षा,जनशक्तिको क्षमता विकास, कनेक्टिभिटी,डिजिटल अर्थतन्त्रको विकासलगायत शीर्षकमा सम्झौता भएको उल्लेख छ ।

तर, यसअघि नै स्वीकार गरिएको बिआरआई कार्यान्वयन, दुई मुलुकबीच ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण एवं जलविद्युत परियोजनामा लगानीसम्बन्धी विषयमा आठ पृष्ठको संयुक्त विज्ञप्तिमा कतै केही उल्लेख छैन ।

प्रचण्ड चीन जाँदा खाली हात गएका थिए । खाली हात लिएरै फर्किएका छन् । ठूलै आश लिएर बेइजिङ पुगेका प्रचण्डलाई चीनको व्यवहारले अप्ठेरो पारेको छ । कहिले भारत त कहिले अमेरिकातिर ढल्किने स्वभावका कारण पनि प्रचण्डलाई चीनले त्यति धेरै विश्वास नगरेको विश्लेषण हुन थालेको छ ।

चार वर्षअघि चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा भएका कतिपय महत्वपूर्ण सम्झौता र समझदारी हालसम्म पनि नेपालको तर्फबाट कार्यान्वयन नहुनुले चिनियाँ अधिकारीहरुलाई झस्काइदिएको हुनसक्ने कूटनीतिज्ञहरूको आकलन छ ।

सम्झौता र समझदारी गर्ने, तर कार्यान्वयन नहुने अवस्थाले नेपालको कूटनीतिक क्षमतालाई भुत्ते बनाउँदै लगेकाले पनि यसपटकको भ्रमणमा कुनै महत्वपूर्ण सम्झौता नभएको बताउन थालिएको छ ।गत चैतमा बोआओ फोरममा आमन्त्रण गर्दा नगएका प्रधानमन्त्री प्रचण्ड खेलकुद उद्घाटनमा सहभागी हुँदाको अवस्थाले नै चीन भ्रमणको महत्व र अर्थ झल्किएको छ ।

यस्तै, एक चीन नीतिको रटान लगाउन नछाड्ने, तर दलाई लामाको जन्मदिनमा काठमाडौंमा खुलमखुल्ला कार्यक्रम मनाउँदा कुनै हस्तक्षेप नहुने सरकारी रवैयालाई चीनले सूक्ष्म ढंगले हेरेको देखिएको छ ।

सरकार प्रमुखले संवेदनशील छिमेकी मुलुकको भ्रमण गर्दा अपनाउनुपर्ने सावधानी प्रचण्डले प्रारम्भमै तोडेको चीनले मूल्यांकन गरेको छ । महाशक्ति राष्ट्रहरुको भ्रमणको क्रममा गम्भीर कूटनीतिक नियमको पालना गर्नुपर्नेमा यसपटक प्रचण्डले त्यसको पालना गरेनन् । उनी नेपालबाट नभई अमेरिकाको न्युयोर्कबाट सिधै चीन पुगेका थिए ।

अमेरिका र चीन त्यति राम्रो सम्बन्ध छैन । यो कुरा प्रचण्डले बुझ्न सकेनन् । न्युयोर्कबाट सिधै आएकाले पनि चिनियाँ राष्ट्रपति सिले प्रचण्डलाई महत्व नदिएको परराष्ट्रविद्हरुको भनाइ छ ।

प्रचण्ड बिहीबार ल्हासा जाने र पर्सि कैलाश पर्वत घुमेर शनिबार छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

Previous Post

करणी आरोपमा वडाध्यक्ष धमला पक्राउ

Next Post

सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच पुनः झडप

सम्बन्धित खबर

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
अन्तर्राष्ट्रिय

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

२४ भदौ २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
Load More
Next Post
सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच पुनः झडप

सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच पुनः झडप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In