• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘लालीबजार’ को धेरै आम्दानी

    ‘लालीबजार’ को धेरै आम्दानी

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    ‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पाँच दलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ – नेता सतार

by
२२ कार्तिक २०७९,
0
पाँच दलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ – नेता सतार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २२ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले संविधानको रक्षा र मुस्लिम अधिकार पाँच दलीय गठबन्धनमा आवद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने बताउनुभएको छ । आसन्न मंसिर ४ गतेको निर्वाचनको पूर्वसन्धयामा गण्डकी प्रदेश मुस्लिम पाँचदलीय गठबन्धनद्धारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समुदायले आफ्नो अधिकार स्थापित गर्नका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वि.स २०७२ को संविधानले मुलुकभर छरिएर रहेका सबै समुदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक र पीछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भएपनि केपी ओली नेतृत्व सरकारले कानून, नियम–विनियम बनाएर संविधान प्रदत्त अधिकार उपभोग गराउनु पर्नेमा मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय बिदा समेत कटौती गरेकोप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । केपी नेतृत्व सरकारले संविधान माथि नै प्रहार गरी निरंङ्कुश अधिनायकबाद र स्वच्छाचारी ढंगले संविधानले दिएको अधिकारलाई समेत कटौती गरेकै कारण आफ्नो धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार खोज्न पाँच दलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाई छ ।

जनगणना २०६८अनुसार नेपालको कूल जनसंख्याको चार प्रतिशत मुस्लिम समुदाय रहेको र राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मंसिर ४ गतेको निर्वाचनमा मुस्लिम समुदायको तर्फबाट प्रत्यक्षमा निकै कम उम्मेदवार बनाइनु दुखद कुरा भएको भनाई पनि उहाँको छ । नेकपा (एकीकृत) समाजवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समुदायलाई राज्यले सधै पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म संर्घष गरिरहनुपर्नेमा जोड दिनुभयो । मुस्लिम अधिकारका लागि आफू संर्घषरत रहेको र संसदमा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द रुपमा आवाज उठाउने उहाँको भनाई छ ।

सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेश सभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुवीदा खातुनले मुस्लिम समुदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको बताउनुभयो । अल्पसंख्यक समुदाय भएपनि राज्यले मुस्लिम समुदायप्रति हेर्ने दृष्टिकोण फरक रहेको उहाँको भनाई छ । सो अवसरमा नेपाल मुस्लिम संघ गण्डकी प्रदेशका सभापति हाजि शाह मोहम्मद मिया, मुस्लिम इत्तिहार संगठन नेपाल गण्डकी प्रदेशका इन्चार्ज कलिला खान मुश्लिम मुत्तिःमोर्चा गण्डकीका इन्चार्ज जलाल दिन मिया लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

Previous Post

देउवालाई बदनाम गराउन सागर ढकालको फट्याइँ

Next Post

गण्डकी प्रदेशका ऊर्जा मन्त्री आचार्य बर्खास्त

सम्बन्धित खबर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा
फिचर-ब्यानर

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

३० असार २०८३,
‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’
फिचर-ब्यानर

‘विपद् रोक्न सकिँदैन, तर घटाउन सकिन्छ’

३० असार २०८३,
चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
आर्थिक

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

३० असार २०८३,
हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
आर्थिक

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी

३० असार २०८३,
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
फिचर-ब्यानर

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

३० असार २०८३,
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
समाचार

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

३० असार २०८३,
Load More
Next Post
गण्डकी प्रदेशका ऊर्जा मन्त्री आचार्य बर्खास्त

गण्डकी प्रदेशका ऊर्जा मन्त्री आचार्य बर्खास्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In