• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छाडा चौपाया व्यवस्थापनसँगै प्राङ्गारिक मल उत्पादन

by
१ अशोज २०८०,
0
छाडा चौपाया व्यवस्थापनसँगै प्राङ्गारिक मल उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिहरूले प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ । उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन् । प्रतिट्राली मल रु चार हजारका दरले बिक्री हुन थालेको छ । हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ ।

‘मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा खर्च हुन्छ’ वडाअध्यक्ष धर्मबहादुर सिंहले भने, ‘बचेको रकम पुनः प्राङगारिक मल उत्पादन गर्दा खर्च हुने गरेको छ ।’ दुई वर्ष अघिसम्म यस क्षेत्रका खेतमा लगाइएको बाली छाडा चौपायाले खाएर नोक्सानी पुर्‍याउने गर्दा स्थानीय किसानले हैरानी खेप्दै आएका थिए । वडा नजिकैको समैजी सामुदायिक वन छेउको सार्वजनिक जग्गामा छाडा चौपाया व्यवस्थापन गरिएपछि किसानको बाली जोगिनाका साथै सुपथ मूल्यमा प्राङ्गारिक मल पाउन थालेपछि स्थानीय किसानले व्यवसाीयकरूपले खेती गरेर आम्दानी गर्न थालेका छन् ।

‘प्राङ्गारिक मल नपाउदा अधिकांश किसानले खेतबारीमा रासायनिक मल प्रयोग गर्दै आएका थिए’ गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर खड्काले भने, ‘हाल वडाका अधिकांश किसानले प्राङगारिक मल प्रयोग गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनाका साथै माटोको गुणस्तरमा सुधार आएको छ ।’

प्राङ्गारिक मलको प्रयोगले अन्नबाली र तरकारीको मूल्य बढ्नाका साथै रासायनिक मलको प्रयोगमा कमी आएको उनको भनाइ थियो। केही किसानले गौशालाबाट मल खरिद गरे पनि अधिकांशले मल उत्पादनको तरिका सिकेर घरमै पनि मल उत्पादन गर्न थालेको पनि अध्यक्ष खड्काले उल्लेख गरे।

उनका अनुसार किसानको मागबमोजिम गौशालमा प्राङ्गारिक मलसँगै गड्यौला मल बनाउने कार्य अगाडि बढाइएको छ । रासायनिक मलमा परनिर्भरता कम गर्नका लागि प्राङ्गारिक र गड्यौला मलको प्रयोगलाई बढावा दिन थालिएको हो । गौशालामा पाँच सय छाडा चौपायालाई व्यवस्थापन गरिएको छ । गौशालामा ब्याएका गाई घरमै लगेर पनि दूध तथा दही खान दिइने गरिएको छ ।

‘गाई दुहुनो छँदासम्म घरमै लगेर पाल्नसक्ने व्यवस्था गरेका छौँ’ वडाअध्यक्ष सिंहले भने , ‘गाईले दूध दिन छाडेपछि पुनः गौशालमै फिर्ता लिन्छौँ।’
नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार वडा नं १, २,४ र ५ गरी गरी पाँच ठाउमा छाडा चौपाया व्यवस्थापन गरिएको छ ।

पाँचवटै ठाउमा झण्डै एक हजार पाँच सय चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गरिएको र ती चौपायलाई रेखदेख गर्नेलाई खर्च भने नगरपालिकाबाट व्यहोरिदै आइएको छ । उनका अनुसार उत्कृष्ट व्यवस्थापनको कार्य वडा नं ४ मा भएको छ ।

Previous Post

तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका राई रिहा

Next Post

विराटनगरमा आजदेखि २ महिनासम्म निषेधाज्ञा जारी

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
विराटनगरमा आजदेखि २ महिनासम्म निषेधाज्ञा जारी

विराटनगरमा आजदेखि २ महिनासम्म निषेधाज्ञा जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In